Comments Add Comment

सनिष श्रेष्ठ

List Grid
सनिषले गाए ‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’

‘दि भ्वाइस अफ नेपाल–२’को टप ४ मा पर्न सफल गायक सनिष श्रेष्ठले चलचित्रमा गीत गाएका छन् । सनिषले चलचित्र ‘म यस्तो गीत गाउँछु २’मा समावेश ‘दुःखको काँडा’ बोलको गीत गाएका हुन् । उनले, काठमाण्डौका एक रेकडिङ स्टूडियोमा यो गीत रेकर्ड गराएका छन् । यो गीतमा अर्जुन पोखरेलको संगीत छ । संगीतकार पोखरेल भन्छन्–‘हामीले दि भ्वाइसमा […]