Comments Add Comment

सन्त

List Grid
धनले किन मन अघाउँदैन ?

समाजमा मान, प्रतिष्ठा भएकाहरू पनि अहिले भ्रष्टचारमा लिप्त छन् । जसरी हुन्छ धन-दौलत जोड्ने दाउपेचमा लागिरहेका हुन्छन् । खासगरी नेता-मन्त्री, कर्मचारीमा धन-सम्पतिप्रति अति नै आशक्त देखिन्छ । सबैकुरा पुगिसरी हुँदा पनि मान्छेको धनले कहिल्यै अघाउँदैन ? सधैं अशान्त हुन्छन् ? यसै सन्दर्भमा एक रोचक कथा छ । एक जना राजा थिए । उनी हरेक दिन […]