Comments Add Comment

समस्याग्रस्त

List Grid
सोसाइटल सहकारी समस्याग्रस्त

६ चैत, काठमाडौं । सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रिस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो । सो संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सहकारी ऐनअनुसार गठित […]