Comments Add Comment

सम्पत्ति शुद्धीकरण विभाग

List Grid
थानकोटमा समातिएको डेढ करोडबारे छानबिनको जिम्मा सम्पत्ति शुद्धीकरणलाई

२० पुस, काठमाडौं । प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ । महानगरीय प्रहरी वृत्त, थानकोटले सोमबार बिहान साढे ४ बजे एक निजी सवारीसाधनबाट स्रोत नखुलेको डेढ करोड रुपैयाँ बरामद गरेको थियो । बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र […]

कालोधनको मुद्दामा गुण्डानाइकेले किन पाउँछन् सफाइ ?

२२ असोज, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मंगलबार ‘क्यासिनो किङ’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्‍यो । विभागले  बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरुद्ध २० करोड बराबरको मुद्दा लगाएको छ । बिगो, बिगोको दोब्बर जरिवाना र सम्पत्ति जफतको माग दाबी सबै जोड्दा यो मुद्दा करिब १ अर्ब बराबरको […]

घर जग्गादेखि सुन चाँदी व्यवसायसम्म कालो धन लगानी

२२ पुस, काठमाडौं । आपराधिक गतिविधिबाट आर्जन गरेको सम्पत्तिमा कार्वाही चलाउन ०६८ सालमा सम्पत्ति शुद्धीकरण विभाग स्थापना भएको थियो । तर, विभागले ६ वर्षमा ३७ वटा मात्रै मुद्दा चलाएको छ । तिमध्ये २२ मुद्दाको फैसला भएकामा १९ मुद्दा विभागले जितेको छ । विभागको तथ्यांकअनुसार अहिलेसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी एक हजार ५० उजुरी परेका छन् । […]

स्वीस बैंकमा खाता भएका भनिएकाको अनुसन्धान कहाँ पुग्यो ?

२६ जेठ, काठमाडौं । विश्वभर सनसनी मच्चाएको स्वीस लिक र पानामा पेपर्स लिक प्रकरणमा दर्जनभन्दा बढी नेपालीहरुको नाम मुछियो । स्वीस बैंकमा खोलिएका नेपालीहरुको खाताका सम्बन्धमा सडकदेखि सदनसम्म चर्को बहस पनि भयो । तर, यसको अनुसन्धान गर्नुपर्ने सम्पत्ति शुद्धीकरण विभाग भने यस्ता ठूला प्रकरणमा नाम मुछिएकाहरुका बारेमा थप तथ्य बटुल्न असफल भएको छ । नेपालीले […]