Comments Add Comment

सर्पदंश उपचार केन्द्र

List Grid
धनुषामा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालनमा

२६ मंसिर, जनकपुरधाम । धनुषामा २२ शय्याको सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा सञ्चालनमा आएको उपचार केन्द्रमा सर्पले डसेका बिरामीहरुको निःशुल्क उपचार हुने केन्द्रले जनाएको छ । उपचार केन्द्रको एक कार्यक्रमकाबीच प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले यो प्रदेश विषालु सर्पको बिगबिगी भएको प्रदेश भएकाले प्रदेशभित्रै […]