Comments Add Comment

सलमान खान

List Grid
किन आफ्नो बायोपिक बनोस् भन्ने चाहदैनन् सलमान खान ?

नायक सलमान खान अभिनित चलचित्र ‘भारत’ आजबाट रिलिज भएको छ । विश्वभर रिलिज भएको चलचित्रले समिक्षकको राम्रै प्रतिक्रिया पाइरहेको छ । यसैविच, बलिउड मिडियामा नायक सलमान खानको जीवनीमा आधारित चलचित्र बन्न लागेको खबर पनि सार्वजनिक भैरहेको छ । सलमानको परिवारले नै यो चलचित्र बनाउन लागेको चर्चा चलिरहेको छ । तर, नायक सलमान खानले भने आफ्नो […]

सलमानका कारण प्रियंकाले गुमाइन् भन्सालीको फिल्म

बलिउडमा नायिका प्रियंका चोपडा निर्देशक संजयलिला भन्साली निकट मानिन्छिन् । संजयले निर्देशन गर्ने चलचित्रमा प्रियंका पहिलो रोजाइमा पर्छिन् । उनी, संजयको नयाँ चलचित्रमा काम गर्ने तयारीमा समेत थिइन् । तर, संजयले बनाउन लागेको नयाँ चलचित्र ‘इन्साअल्ला’मा उनका लागि स्थान मिलेन । यसको पछाडि, नायक सलमान खानको हात रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्र […]

ट्रोलसँग जुध्ने सलमानको यस्तो स्टाइल

नायक सलमान खान अहिले चलचित्र ‘भारत’को प्रमोशनमा व्यस्त छन् । बलिउडमा सर्वाधिक धेरै चर्चामा रहने यी नायकको ट्रोल पनि खुबै बनिरहेको हुन्छ । तर, सलमान यस्ता खालका ट्रोलले आफूलाई कुनै पनि फरक नपार्ने बताउँछन् । हालै मात्र मिडिया कुराकानीमा सलमानले भनेका छन्–‘हामीले यस्ता खालका व्यक्तिलाई खासै महत्व नै दिनुहुन्न ।’ सलमानले अगाडि भने–‘धेरै जसो ट्रोलरको […]

दिशालाई सलमानको जवाफ–‘म त अझै नयाँ नायिकासँग काम गर्दैछु’

बलिउड नायिका दिशा पाटनीले चलचित्र ‘भारत’मा पहिलो पटक सलमान खानसँग स्क्रिन शेयर गरेकी छिन् । तर, दिशाले केही दिन अगाडि सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम चलचित्र हुने बताएकी थिइन् । दिशाले सलमान र आफ्नो उमेर अन्तर धेरै भएका कारण अर्को चलचित्रमा काम गर्ने मौका नपाउन सक्ने बोलेकी थिइन् । भारतमा […]

रोहितसँग सलमानको सहकार्य

बलिउडका चर्चित नायक सलमान खान अहिले आफ्नो चलचित्र ‘भारत’को प्रचारमा व्यस्त छन् । प्रचारको क्रममा सलमानले धेरै अन्तरवार्ताहरु दिइरहेका छन् । यस्तैमा, हालै सलमानले एक अन्तरवार्तामा सफल निर्देशक रोहित सेट्ठीसँग मिलेर काम गर्न सक्ने बिषयमा बोलेका छन् । ‘के तपाई रोहित सेट्ठीसँग मिलेर काम गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा भनेका छन्–‘अहिले रोहितसँग काम गर्ने […]

के शाहरुखको घर किन्न चाहन्थे सलमान ?

बलिउड बादशाह शाहरुख खानको जुन ख्याती छ, त्यसमा उनको विलासी जीवनशैली पनि एउटा हिस्सा हो । शाहरुख कस्तो गाडीमा चढ्छन्, के लगाउँछन् इत्यादिबारे चियोचर्चा हुने नै भयो । त्यसभन्दा पनि बढी चाहिं उनको वासस्थानबारे । शाहरुख आफैमा पारिवारिक व्यक्ति पनि हुन् । साथसाथै घरका सौखिन पनि । मुम्बईमा उनको घर छ, मन्नत । यो घरबारे […]

सलमान भन्छन्, ‘मलाई राष्ट्रिय अवार्ड चाहिँदैन’

‘दबंग ब्वाई’ सलमान यसैपनि झोंकी छन् । कुनैपनि कुरा सहन सक्दैनन् । भन्नुपर्ने कुरा मनमा गाँठो पार्दैनन् । त्यही कारण पनि उनी प्राय विवाद र चर्चामा आइरहन्छन् । केही समय अघि उनले एक अन्तरवार्तामा भारतबाट कटि्रना कैफले राष्ट्रिय अवार्ड जित्ने आशय व्यक्त गरेका थिए । उक्त अन्तरवार्ता सार्वजनिक भएपछि सलमानमाथि नै धेरैले प्रश्न सोझाए । […]

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी […]

सलमानको दाबी–‘भारतबाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्छिन्’

जुन ५ मा रिलिज हुन लागेको नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र अहिले चर्चामा छ । यो चलचित्रमा सलमानलाई विभिन्न उमेरमा देखाइएको छ । चलचित्रको एकपछि अर्को गीत सार्वजनिक भैरहेपनि त्यसले त्यस्तो तहल्का भने मच्चाउन सकेको छैन । चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे […]

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् । नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदा साहरुखको ‘जिरो’ चलचित्रमा सलमान […]

‘किक २’मा सलमानको जोडी को ?

बलिउडका नायक सलमान खान पछिल्लो समय लगतार चलचित्रमा काम गरिरहेका छन् । सलमानको ‘भारत’ रिलिजको तयारीमा छ भने उनी अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दंबग ३’को छायांकन सकिए लगत्तै सलमानको हातमा दुई चलचित्र छन्, ‘किक २ र इन्शाअल्ला’ । ‘दबंग ३ को’ छायांकन सकिएपछि पहिला सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् । पछिल्लो […]

प्रियंकाले धोका दिदा कट्रिनाले मिहिनेत गर्न पाइनन्

यस वर्षको प्रतिक्षित बलिउड चलचित्र हो, ‘भारत’ । नायक सलमान खान र नायिका कट्रिना कैफ स्टारर उक्त चलचित्रलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । ट्रेलर र गीतमा आएको प्रतिक्रियाबाट पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहको थाहा पाउन सकिन्छ । यस्तैमा ‘भारत’को विषयमा एक नयाँ खुलासा भएको छ । यो चलचित्रमा नायिका प्रियंका चोपडा अनुबन्धित थिइन् […]

चलचित्र भिड्ने भएपछि अक्षयलाई सलमानको फोन

बलिउडका दुई प्रतिक्षित चलचित्र ‘सुर्यवंशी’ र ‘इन्शाअल्ला’ एक साथ रिलिज हुने कुराले निकै चर्चा पाइरहेको छ । नायक अक्षय कुमार अभिनित ‘सुर्यवंशी’ र नायक सलमान खान स्टारर ‘इन्शाअल्ला’ दुबै चलचित्रले सन् २०२० को इदलाई आफ्नो रिलिज मिति तय गरेका छन् । इद सलमान खानको लागि पेवा रिलिज मिति जस्तै भएको छ । केही वर्षदेखि सलमानले […]

‘एक था टाइगर’को तेश्रो सिरिज बन्ने

बलिउडको सफल चलचित्र ‘एक था टाइगर’ भन्ने वित्तिकै नायक सलमान खानको नाम अगाडि आउँछ । सलमान खान स्टारर यो चलचित्रले बक्स अफिसमा धमाका पिटेको थियो । उक्त चलचित्रको सफलतापछि त्यसको दोस्रो भाग ‘टाइगर जिन्दा हे’ निर्माण भयो । उक्त चलचित्रले पनि बक्सो अफिसमा तहल्का मच्चायो । अब भने यसको तेस्रो भाग निर्माण हुने भएको छ […]

यस्तो छ सलमानको ‘भारत’ ट्रेलर

बलिउडको प्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । ट्रेलरमा सलमानको विभिन्न फरक रुपलाई देखाइएको छ । सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन् । यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ […]

कट्रिना भन्छिन्–‘सलमान ‘भारत’मा थिए भन्ने मलाई थाहा थिएनँ’

चलचित्र ‘भारत’को फस्टलुक सार्वजनिक भएसँगै फ्यानमा चलचित्रलाई लिएर उत्साह थपिएको छ । यो चलचित्रमा नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रका लागि कैफ पहिलो रोजाइकी नायिका भने होइनन् । नायिका प्रियंका चोपडाले चलचित्रमा काम नगरेपछि यसको निर्माण टिमले कट्रिनालाई छानेको हो । तर, नायिका कैफले भने यो चलचित्रमा काम […]

किन एकाएक भाइरल भयो सलमान र ऐश्वर्याको पुरानो तस्वीर ?

नायक सलमान खान र नायिका ऐश्वर्या राय कुनै समय प्रेममा थिए । तर, अहिले उनीहरु आफ्नो जिन्दगी बाचिरहेका छन् । नायिका ऐश्वर्या राय नायक अभिषेक बच्चनसँगको वैवाहिक जीवनमा मस्त छिन् । तर, पनि सलमान र ऐश्वर्याको प्रेम चर्चा भने मिडियामा बेला बेलामा आइनै रहन्छ । अहिले सामाजिक संजालमा एउटा तस्वीर निकै भाइरल भैरहेको छ । […]

‘भारत’को फस्टलुकमा सलमानको यस्तो गेटअप

बलिउडका सुपरस्टार नायक सलमान खान नयाँ चलचित्र ‘भारत’को साथ इदमा दर्शकमाझ आउँदैछन् । यो चलचित्रमा सलमान खानको भूमिका के भन्ने बिषयमा लामो समयदेखि बहस पनि भैरहेको छ । तर, हालै मात्र सार्वजनिक भएको चलचित्रको फस्टलुक पश्चात फ्यानमा एक प्रकारको उत्साह र कौतुहलता पैदा भएको छ । सार्वजनिक फस्टलुकमा सलमान खान वृद्ध मानिसको भेषमा देखिएका छन् […]

सलमान भन्छन्–‘मेरा फ्लप फिल्मले नै सय करोड कमाउँछन्’

बलिउडमा नायक सलमान खानले अभिनय गरेका केही चलचित्र पनि असफल भएका छन् । विगत केही बर्षयता उनका आशा गरिएका चलचित्रले नै बक्स अफिसमा हावा खाएका छन् । तर, नायक सलमान खान भने यी चलचित्रलाई असफल भन्न मान्दैनन् । सलमान भन्छन्–‘ मेरो असफल भएका चलचित्रले पनि सय करोड कमाएका छन् ।’ हालै एक मिडियामा दिएको अन्तर्वातामा […]

पर्दामा सलमान र आलियाको वास्तविक उमेरको प्रेम

अहिले बलिउड चलचित्र ‘इन्शाअल्ला’ चर्चामा छ । सन्जयलीला भन्सालीको निर्देशनमा बन्ने यो चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । यो चलचित्रमा सफल निर्देशक भन्साली र स्टार नायक सलमान खानले १९ वर्षपछि सहकार्य गर्दैछन् । लभ स्टोरी चलचित्रमा सलमान र नायिका आलिया भट्टको रोमान्स देखाइने छ । तर, सलमान र आलियाको जोडीलाई लिएर विभिन्न टिप्पणीहरु आइरहेका […]

सन्नीसँग आइटम नाच्न मानेनन् सलमान

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आइटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन् । सलमानले सन्नीले भन्दा राम्रो माउनी रोयले गर्ने भन्दै माउनीलाई आफ्नो प्रोजेक्टमा लिन सुझाएका […]