Comments Add Comment

सलमान खान

List Grid
‘भारत’को टिजर रिलिज, सलमान शिर्ष भूमिकामा

लगातार दुइवटा इदमा असफल चलचित्र दिएका बलिउड नायक सलमान खान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ आएका छन् । उनले अभिनय गरेको चलचित्र ‘भारत’को टिजर सार्वजनिक भएको छ । टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, […]

५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान ?

बलिउड अभिनेता सलमान खान उमेरले ५३ बर्ष पार गरिसके । हामीकहाँ भने यत्तिका उमेरमा बुढ्यौलीले छोपिसक्छ । जागिरबाट अवकास लिने बेला भइसक्छ । शरीरको रंग उडिसक्छ । कपाल फुलिसक्छ । अनुहार चाहुरिन्छ । शरीर कुपि्रन थाल्छ । तर, सलमान खान अझै १६ बर्षे जोशका देखिन्छन् । उनमा त्यही उर्जा र उत्साह देखिन्छ, जो कलकलाउँदो युवामा […]

सलमानले पर्दा पछाडि नै धेरै चुम्बन गर्छन्ः अरबाज खान

बलिउड स्टार सलमान खानले आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । तर उनले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । सलमान आफूले चलचित्रमा किस सिन नदिने दाबी गर्दै आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए–‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’ सलमानले अनस्क्रिन किस नगर्नुको कारण उनका भाइले खुलाइदिएका छन् । कपिल […]

५३ बर्षमा सलमान, बर्थ डेमा कट्रिनादेखि अनिलसम्मको मस्ती

बलिउडका सुपरस्टार नायक सलमान खानले आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । सलमान खानले आफ्नो जन्मदिनको अवसर पारेर वुधबार राती आफ्नो फार्म हाउसमा भव्य पार्टी समेत दिएका छन् । सलमानले आयोजना गरेको भव्य पार्टीमा सहभागी हुन कट्रिना कैफ, अनिल कपुर, सोनाक्षी सिन्हा, कृति सेनन, मौनी रोय, सोनाक्षी सिन्हा लगायत पुगेका थिए । सलमानले आफ्नो जन्मदिनको […]

बक्स अफिसमा कथा चल्यो, खान चलेनन्

सन् २०१८ बलिउडका लागि सुखद देखिएको छ । तर, बलिउडका लागि सुखद देखिएको यो बर्ष विगत २५ बर्षदेखि राज गरेर बसेका ३ खानका लागि भने दुखद बन्न पुग्यो । बक्स अफिसमा कथावस्तुले राज गर्दा खानहरुको राज कमजोर बनेको विश्लेषण गरिएको छ । यसले, अब जतिसुकै महंगो बजेटमा चलचित्र बनाएतापनि कथावस्तु दर्शकलाई मनपर्ने रोजिएन भने चल्दैन […]

पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?

नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए । तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित […]

२०१८ का चर्चित बलिउड सेलिब्रिटीः सलमानभन्दा सारा अगाडि

अंग्रेजी क्यालेन्डरको अन्तिम पातो अब केही सातामै फेरिदैछ । यससँगै नयाँ बर्षको आगमन हुनेछ । नयाँ बर्ष नजिकिएसँगै चालु बर्षको समीक्षा हुन थालेको छ । यसैबीच बलिउडलाई अनेक कोणबाट तात्तातो समीक्षा गर्न थालिएको छ । सन् २०१८ खासगरी बलिउडमा विवाहको उमंग छाइरह्यो । थुप्रै बलिउडस्टारले धुमधामका साथ आफ्नो जोडी बाँधे । लामो समयदेखि अफेयरमा रहेका […]

अम्बानीको पार्टीमा  बियोन्सको धमाका

भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे अगाडिको भव्य कार्यक्रम भारतको उदयपुरमा आयोजना गरिएको छ । सिंगो बलिउड नै उपस्थित भएको यो भव्य समारोहमा हलिउडकी चर्चित गायिका बियोन्स पनि अतिथी बनेर पुगेकी थिइन् । बियोन्सले यो भव्य समारोहमा आफ्नो धमकेदार प्रस्तुति दिएकी छिन् । अम्बानी परिवारले छोरीको बिहे अगाडिको भव्य पार्टी दिदै गर्दा बलिउडका […]

सलमान सर्वाधिक कमाउने बलिउड कलाकार

फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई […]

‘जिरो’मा साहरुख र सलमानको ‘इशकवाजी’

रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जिरो’को दोश्रो गीत रिलिज गरिएको छ ।  ‘इशकवाजी’ बोलको गीत युटुबमा रिलिज भएसँगै यसले हंगामा मच्चाएको छ । यो गीत विशेष हुनुको कारण यसमा अभिनय गरेका २ बलिउडका स्टार हुन् । यो गीतमा चलचित्रका मुख्य नायक साहरुख खान र केमियो भूमिकामा देखिएका सलमान खानलाई देख्न सकिन्छ । सलमान […]

पाकिस्तानी झण्डा फहराएको भन्दै सलमानविरुद्ध प्रहरीमा उजुरी

लाग्छ विवाद र सलमान खान एक–अर्काविना रहन सक्दैनन् । बलिउडका यी चर्चित अभिनेता आफ्नो नयाँ फिल्म ‘भारत’ को सुटिङका क्रममा नयाँ विवादमा फसेका छन् । यसपटकको मामला राष्ट्रियतासँग जोडिएको छ । भारतका मुस्लिम कलाकारहरुको राष्ट्रियताप्रति प्रतिबद्धतामा बारम्बार आशंका गरिन्छ । सलमान पनि सायद यस्तै आशंकाको शिकार भएका हुन् । नत्र यो घटनामा उनको खासै गल्ति […]

बलिउडको नयाँ ट्रेन्डः स्टारडम कमजोर, कथावस्तु बलियो

नायक सलमान खानले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘दबंग ३’को प्रदर्शन मिति सन् २०१९ को क्रिसमसबाट पछाडि धकेल्ने सोच बनाएका छन् । यसको मुख्यकारण, सलमान चलचित्रको बिषयवस्तुमा कुनै पनि जोखिम मोल्न चाहदैनन् । यसैले पनि आउँदो बर्षको क्रिसमसमा यो चलचित्र रिलिज नहुने संभावना बढेको छ । सलमान खानले कथावस्तुमा गहिरो अध्ययन गर्न आफ्नो टिमलाई […]

मनमुटाव भुल्दै प्रियंकाले गरिन् सलमानको परिवारलाई चुल्है निम्तो

बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो । प्रियंका चाँडै आफ्ना अमेरिकी प्रेमी निक जोनससँग बिहे गर्दैछिन् । उक्त विहेमा सलमानलाई उनले निम्ता नगर्न सक्ने अनुमान गरिएको थियो । तर, अनुमानलाई गलत सावित गर्दै उनले सलमानलाई चुल्है निम्तो पठाएकी […]

सलमान खान रिजेक्ट, सुपरहिट सिक्वेलको कथामा आयो महाट्वीस्ट

अनीस बाम्जीको फिल्म ‘नो इन्ट्री’को सिक्वेलमा दबंग ब्वाई सलमान खान आउट भएको छ । यस मल्टिस्टार फिल्ममा सलमान खान, अनिल कपूर, फरदीन खान र बिपाशा बासु देखिएका थिए । कमेडी जनराको फिल्मलाई दर्शकले खुब रुचाएका थिए । फिल्म सुपरहिट थियो । अहिले यही फिल्मको सिक्वेल बन्ने क्रममा छ । अब यस फिल्मको निर्माता बोनी कपूर […]

मैले पिटेको भए ऐश्वर्या जिवित रहने थिइनन्ः सलमान खान

बलिउड अभिनेता सलमान खानले तत्कालिन प्रेमिका ऐश्वर्या रायलाई हातपात गरेको प्रसंग पुरानो हो । तर, अहिले ‘मि टु’ अभियानले भारतमा उग्ररुप लिइरहँदा यो प्रसंग फेरि चर्चामा आएको छ । कतिपयले सलमान र ऐश्वर्याका पुराना अन्तरवार्ताहरु पनि सेयर गरिरहेका छन् । त्यसो भए यो प्रकरणलाई फेरि किन फर्केर नहेर्ने त ? ऐश्वर्याले सार्वजनिकरुपमै स्वीकारेकी छिन् सलमानले […]

‘किस सिन’ किन गर्दैनन् सलमान ? दिए यस्तो तर्क

अहिले कुनै पनि बलिउड फिल्ममा किस सिन अत्यावश्यक र सामान्य मानिन्छ । तर, एक जना सुपरस्टार यस्ता छन्, जो किस सिन भनेपछि तर्किन्छन् । उनी हुन् सलमान खान । सलमानले कुनै पनि फिल्ममा आफूले किस सिन नदिने भनेर घोषणै गरेका थिए, र त्यसमा अहिलेसम्म अडिग छन् । हालै आफ्नो नयाँ फिल्म ‘लवयात्री’ को प्रमोसनका क्रममा […]

सलमानको दुखः फिल्मको नाम फेर्दा पनि पाएनन् सुख

भारत हिन्दू राष्ट्र नभए पनि कट्टर हिन्दूवादीहरुको त्यहाँ निकै बोलबाला छ । यसको असर फिल्म इन्डष्ट्रीमा पनि पर्ने गर्छ । हालै मुस्लिम अभिनेता सलमान खान आफ्नो फिल्मको नाम बदल्न वाध्य भए । हिन्दूवादीहरुको आपत्ति पछि उनले ‘लवरात्री’ लाई लवयात्री बनाएका थिए । तर, यति गर्दा पनि उनले सुख पाएका छैनन् । गुजरातको उच्च अदालतले सलमानको […]

चर्को विवादपछि सलमानको ‘लभरात्री बन्यो लवयात्री’

धार्मिक विवाद उब्जेपछि बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्मको नाम परिवर्तन गरेका छन् । उनले ‘लवरात्री’ लाई संसोधन गरेर ‘लवयात्री’ बनाएका हुन् । लवरात्री नाममा हिन्दूवादीहरुले आपत्ति जनाएका थिए । यो नामले हिन्दू पर्व ‘नवरात्री’ को अपमान गरेको उनीहरुको आरोप थियो । सलमानले फिल्म पनि नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने योजना बनाएका थिए । लवरात्री नाममा […]

सुटिङ सेटमा ढिलो आउने सलमानको बानीले प्रियंकाले छाडिन् ‘भारत’

बलिउडका सुपरस्टार नायक सलमान खान यतिबेला नायिका प्रियंका चोपडासँग क्रुद्ध छन् । साइन गरिसकेको चलचित्र ‘भारत’ चोपडाले अन्तिम समयमा आएर छाडेपछि सलमानले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् । चोपडाले आफ्ना प्रेमीसँगको इन्गेजेमन्ट र हलिउड चलचित्रका कारण सलमानलाई धोका दिएको खबर पनि आइरहेका छन् । तर, यस बिषयमा नायिका प्रियंका चोपडाको तर्क भने अर्कै छ । […]

सलमानको फिल्म हिन्दूवादीको निशानामा, अदालतमा पर्‍यो मुद्दा

आफ्ना ज्वाईंलाई नायक बनाएर सलमान खानले निर्माण गरिरहेको फिल्म ‘लवरात्री’ कानूनी झमेलामा फसेको छ । फिल्मको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् । हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिइएको हो । फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारीले पनि निर्माताको खराब नियत प्रष्ट हुने […]

शाहरुखले भनेः सलमानको घरमा धेरै दिन खाना खाएको छु

बलिउड सुपरस्टारद्वय शाहरुख खान र सलमान खानबीच आजकाल खुब मेलमिलाप छ । विगतमा एक-अर्कालाई देखिनसहने उनीहरु अहिले एक-अर्काका लागि जे पनि गर्न तयार देखिन्छन् । हालै सलमानले आफ्नो एक टेलिभिजन शोमा शाहरुखलाई निम्त्याए । शाहरुखले नस्वीकार्ने कुरै थिएन । आफ्नो फिल्म ‘जिरो’ मा केमियो भूमिका गरेको गुन उनलाई तिर्नु जो थियो । शोमा शाहरुखले सलमानको […]