Comments Add Comment

सल्हेस

List Grid
‘वर्षमा एकदिन मात्र फुल्ने’ फूललाई साक्षी राखेर ‘प्रेम उत्सव’

सिराहाको लहान क्षेत्र विक्रम संवत्को नयाँ वर्षको सुरुवातसँगै एउटा सांस्कृतिक एवं ऐतिहासिक महत्वका कारण चर्चामा आउने गर्छ । लहानको सल्हेस फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन बिहानदेखि फुल्ने फूल हेर्नेको घुइँचो लाग्छ । साथै सोही फूललाई साक्षी राखेर प्रेमको कसम खाने जोडीको पनि यस दिन घुइँचो लाग्ने गर्छ । साँझ परेपछि बिस्तारै ओइलाउँदै जाने […]