Comments Add Comment

सशस्त्र प्रहरी

List Grid
महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई मन्त्रीले दिए कारबाहीको निर्देशन

७ मंसिर, वीरगञ्ज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् । सशस्त्र प्रहरीका […]

महिलालाई कुटपिट गर्ने सशस्त्र प्रहरीलाई कारबाही गर्न मन्त्रीको निर्देशन

७ मंसिर, वीरगञ्ज । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले वीरगन्जमा महिलाहरूमाथि दुर्व्यवहारमा संलग्न सशस्त्र प्रहरीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरीका उच्च अधिकारीलाई टेलिफोन गरी उनले महिलाहरुमाथि दुर्व्यवहार गर्नु अराजक र अनुशासनहीन व्यवहार भएको भन्दै तत्काल कारबाही गरेर प्रदेश सरकारलाई जानकारी गराउन निर्देशन दिएका हुन् । सशस्त्र प्रहरीका […]

बिमस्टेकमा उच्च सुरक्षा सतर्कता : हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म

१२ भदौ, काठमाडौं । आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्मलेनमा सहभागी हुने विशिष्ट पाहुनाहरुलाई लक्षित गरेर छुट्टै सुरक्षा रणनीति बनाएर गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । सम्मेलनलाई लक्षित गरेर बनाइएको […]

बिमस्टेकमा उच्च सुरक्षा सतर्कताः हवाइ गस्तीदेखि साइबर सुरक्षासम्म

१२ भदौ, काठमाडौं । आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुन लागेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । सम्मलेनमा सहभागी हुने विशिष्ट पाहुनाहरुलाई लक्षित गरेर छुट्टै सुरक्षा रणनीति बनाएर गृह मन्त्रालयले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । सम्मेलनलाई लक्षित गरेर बनाइएको […]

गुल्मीका विद्यार्थीलाई पढाउँदै सशस्त्र प्रहरी

१० भदौ, गुल्मी । केही दिनयता एउटा हातमा ८/१० वटा चक्लेट लिएर विद्यार्थी भएको कोठा सशस्त्र प्रहरी वल गुल्म गुल्मीका गुल्मपती डीएसपी दिनेश रायमाझी पुग्ने गर्दछन् । उनले सुरुमै भन्ने गर्छन्- यो चक्लेट तपाईहरुको लागि हो । उनी अघि थप्छन्, ‘जसले हल्ला गर्छ उसले चक्लेट पाउँछ, जो निदाउन्न उसले चक्लेट पाउँछ र जसले सोधेको प्रश्नको […]

सशस्त्र प्रहरीमा गुनासै गुनासो : राशन अनियमिततादेखि घरेलु हिंसासम्म

१६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले गुनासो व्यवस्थापनका लागि स्थापना गरेको गुनासो सुनवाई शाखामा ३ महिनाको अवधिमा ४९ वटा उजुरी परेको छ । सशस्त्र मुख्यालयका अनुसार बैशाखमा ११, जेठमा २२ र असारमा १६ वटा गरी ४९ वटा उजुरी परेका हुन् । त्यसरी परेका उजुरीहरुमा ६ वटा राशन तथा आर्थिक अनियमितता, ५ वटा लैंगिक तथा […]

तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृतमाथि कारबाही, २ जनाको जागिर चट्

१५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालले ३ महिनाको अवधिमा आफ्ना २ सय १० जना अधिकृतलाई कारबाही गरेको छ । संगठनको मर्यादा विपरित कार्य गर्ने सिनियरदेखि जुनियर अधिकृतसम्मलाई कारबाही गरिएको हो । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी बाबुराम पाण्डेका अनुसार वैशाख, जेठ र असार महिनामा मात्रै २१० जना अधिकृतलाई कारबाही गरिएको छ । ‘बैशाखमा […]

संघीय संरचनामा यस्तो हुनेछ सशस्त्र प्रहरी, युनिट नै सरुवा गर्न सकिने

१५ साउन, काठमाडौं । सशस्त्र प्रहरी बलले संघीय स्वरुपमा संगठनको पुनर्संरचना थालेको छ । ‘सशस्त्र प्रहरी बलमा सांगठनिक पुनर्संरचना सम्बन्धमा संक्षिप्त संगठन तथा व्यवस्थापना सर्वेक्षण २०७५’ मन्त्रीपरिषद् स्तरीय निर्णयबाट स्वीकृत भएपछि पुनर्संरचना थालिएको हो । सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेका अनुसार संगठनको हाल विद्यमान ५ वटा बाहिनीहरुलाई वद्धि गरेर ७ वटै प्रदेशमा विस्तार […]

एक महिनामा सशस्त्र प्रहरीका ५ सय २६ कर्मचारीले राजीनामा दिए

१५ साउन, काठमाडौं । सशस्त्र प्रहरीमा एक महिनामा ५ सय २६ अधिकारीले सेवाबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा सबैभन्दा बढी वरिष्ठ हवल्दार छन् । सशस्त्र प्रहरी मुख्यालयले असार महिनामा मात्रै विभिन्न तहका ५ सय ३६ जनाले राजीनामा दिएको जनाएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा एक विवरण सार्वजनिक गर्दै सशस्त्रका प्रवक्ता एवं डिआईजी बाबुराम […]

सुनसरीमा खसी तस्कर र प्रहरीबीच झडप

९ साउन, काठमाडौं । सुनसरीको सीमावर्ती क्षेत्र घुस्कीमा प्रहरी र स्थानीयबीच झडप भएको छ । भारतबाट तस्करी गरेर ल्याइँदै गरेको खसीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता बाबुराम पाण्डेले अनलाइनखबरलाई दिएको जानकारी अनुसार स्थितिलाई नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्यास हानिएको थियो । तर, अवस्था नियन्त्रणमा नआएपछि हवाइफायर समेत […]

सशस्त्र प्रहरीका महानिरीक्षक खनाललाई पितृशोक

२५ असार, काठमाडौ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । उनका पिता डा. टिकाराम शर्मा खनालको सोमबार बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । खनालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मधुमेह र मिर्गाैला सम्बन्धी समस्याबाट पीडित थिए । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा […]

सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट् !

२१ असार, काठमाडौं । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर […]

अरुणको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

३ असार, संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क […]

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

३ असार, संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क […]

सशस्त्रको गाडीबाट काठ तस्करी प्रकरणः डिएसपी भण्डारीसहित ३ जवान निलम्बित

३१ जेठ, काठमाडौं । प्रहरीकै गाडीमा राखेर काठको अवैध ओसारपसार गरेको आरोप लागेका सशस्त्र प्रहरी बलको अरुण गुल्म, चैनपुरका संखुवासभाका डिएसपी रामप्रसाद भण्डारीलाई निलम्बन गरिएको छ । सशस्त्र मुख्यालयका अनुसार भण्डारीसहित घटनामा संलग्न अन्य ३ जना सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र दिपेन्द्र कुमार कर्माकारलाई निलम्बन गरेर कारबाही प्रक्रिया अघि बढाइएको हो […]

एक किलो सुन र ११ लाख लुटेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ

१३ जेठ, काठमाडौं । करिब एक किलो सुन र ११ लाख रुपैयाँ लुटेको आरोपमा सशस्त्र प्रहरीको सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा असई विशाल खड्का छन् । सशस्त्र मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत् उनलाई काठमाडौं प्रहरी परिसरले लुटपाटमा संलग्न भएको आरोपमा आइतबार पक्राउ गरेको हो । खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल […]

पूर्वप्रहरी अधिकारीको घरबाट ३१५ प्रहरी फिर्ता

३० चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो । गृहले यसअघि दिएको निर्देशनका […]

पूर्व प्रहरी अधिकारीको सुरक्षार्थ खटिएका ३१५ प्रहरी फिर्ता बोलाइयो

३० चैत, काठमाडौं । नेपाल प्रहरीका पूर्व अधिकारीहरुको सुरक्षार्थ खटिएका ३ सय १५ जना प्रहरीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका सुरक्षाकर्मी मध्ये अधिकांशलाई घरमा कामदारको रुपमा राख्ने गरेको आरोप लाग्न थालेपछि गृहले उनीहरुलाई फिर्ता बोलाएको हो । गृहले यसअघि दिएको निर्देशनका […]

सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । यद्यपि, खनालद्वयले बुधबार साँझबाटै कार्यभार सम्हालेका थिए । सर्वेन्द्र […]

सशस्त्रका आईजीपी श्रेष्ठसहित दुई एआईजीको विदाइ

२८ चैत, काठमाडौं । सशस्त्र प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) सिंहबहादुर श्रेष्ठसहित दुई जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को विदाइ गरिएको छ । एआईजीद्वय प्रेमबहादुर शाही र प्रकाश ओझाको बुधबार दिउँसो विदाइ गरिएको हो । सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डिआईजी) बाबुराम पाण्डेले दिएको जानकारी अनुसार बुधबार दिउँसो २ बजे औपचारिक समारोहका बीच उनीहरुको विदाइ सम्पन्न भएको […]

घुससहित समातिए सशस्त्र प्रहरीका जवान

१४ चैत, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का छन् । उनीहरुले भारतीय नम्बर प्लेटको गाडी छुटाइ दिने भन्दै घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीमा उजुरी परेको थियो । सोही आधारमा […]