Comments Add Comment

सहारा विकास बैंक

List Grid
सहारा विकास बैंकले तीन वर्षको लाभांश दिने

२३ असार, काठमाडौं । सहारा विकास बैंकले तीन आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले पछिल्लो तीन आर्थिक वर्षको संञ्चित मूनाफाबाट चुक्ता पुँजीको ५ दशमलव ०५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बोनस सेयरको कर प्रयोजनका लागि बैंकले ०.२७ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ […]