Comments Add Comment

सहिमा श्रेष्ठ

List Grid
सहिमाको तीज गीतमा नीताको छमछमी(फोटो फिचरसहित)

गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

लाग्यो कलाकारलाई तीज, सहिमाको ‘रातो सारी खुशी भएपछि’

गायिका सहिमा श्रेष्ठले यो बर्षको तीज गीत तयार पारेकी छिन् । ‘म भन्दा नि खुसी भा छ मेरो रातो सारी’ बोलको गीतको म्यूजिक भिडियो छायांकन गरिएको छ । केही दिनमै भिडियोलाई बजारमा ल्याउने तयारीमा रहेकी गायिका श्रेष्ठले गाएको यो गीतलाई पत्रकार एवं गीतकार शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीतकार दीपक शर्माले संगीत भरेका छन् । […]