Comments Add Comment

सांसद

List Grid
भारतको राज्यसभाका ८ सांसद एक साताका लागि निलम्बित

५ असोज, काठमाडौं । भारतको राज्यसभाका आठ विपक्षी सांसद अनुशासनहीनताको आरोपमा एक साताका लागि निलम्बनमा परेका छन् । राज्यसभामा कृषि सुधार विधेयकबारे छलफल चलिरहँदा उनीहरु तोडफोडमा उत्रिएका थिए । तोडफोडमा उत्रिनेमध्ये आठ जना सांसद निलम्बनमा परेको राज्यसभाका अध्यक्ष एम वेन्कैया नायडूले जानकारी दिए । सांसद्मा छलफल चलिरहँदा विपक्षीहरुले गरेको प्रदर्शनपछि केही समय बैठक रोकिएको थियो । […]

सांसदलाई सरकारको आग्रह : कोरोना रोकथाममा समन्वय गर्नुस्

१५ भदौ, काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा समन्वय गर्न सांसदहरुलाई आग्रह गरेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकले प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्ष निवार्चित सांसदको नेतृत्वको समानुपातिक सांसद र राष्ट्रियसभा सदस्यलाई आवश्यक समन्वय र अनुगमन गर्न आग्रह गरेको हो ।

सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

१ भदौ, काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्‍यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता […]

कांग्रेस सांसद ज्वारचनले लिइन् शपथ

४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचन पद तथा गोपनियताको शपथ लिएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार सभामुख अग्नि सापकोटासमक्ष शपथ लिएकी हुन् । ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा कांग्रेसले ज्वारचनलाई सांसद बनाएको थियो । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा […]

सुवर्ण ज्वारचन सांसद बन्दै, आज सपथ

४ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि रिक्त स्थानमा सुवर्ण ज्वारचन सांसद बन्ने भएकी छन् । गुल्मीकी ज्वारचनलाई आइतबार दिउँसो दुई बजे सभामुख अग्नि सापकोटाले सांसद पदको सपथ ग्रहण गराउने कार्यक्रम छ । समानुपातिक सांसद छन्त्यालको गत असार १७ गते निधन भएको थियो । सामानुपातिक तर्फको कुनै सांसदको निधन भएमा सोही […]

भारत जान लाग्दा सांसद सरिता गिरीलाई प्रहरीले सीमा नाकाबाटै फर्कायो

२ असार, सिराहा । सीमाबन्दीकै बीच भारत जान लागेकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई नेपाल र भारत दुवैतर्फका सुरक्षाकर्मीले दशगजा क्षेत्रबाट फर्काइदिएका छन् । उनी सिराहाको ठाडी नाकाबाट मंगलबार भारतको बिहारतर्फ जान लागेकी थिइन् । संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि संविधान संशोधनको दिन बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन् […]

संघीय सांसदको भूमिका विधि निर्माण कि विकास ?

२ असार, काठमाडौं । ‘यो काम लाग्ने पद (संघीय संसद)नै भएन । संसदमा सत्तारुढ दलका सांसद नै रोएको देखेका छौँ । संघीय सांसदसँग बजेट र योजना नै हुँदैन भने अर्को पटक भोट कसरी माग्ने ? ‘वडाध्यक्षभन्दा मुनि संघीय सांसद हुने अवस्था छ ।’ २०७७ वैशाख १७ गते प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा […]

तीनै तहका योजना निर्माणमा संघीय सांसदले खोजे आफ्नो भूमिका

३१ जेठ, काठमाडौं । संघीय सांसदहरुले कोरोना संक्रमण रोकथाम तथा संघ, प्रदेश र स्थानीय तहबाट हुने योजना निर्माणमा आफ्नो भूमिका खोज्न थालेका छन् । देश संघीयतामा गएपछि विकास निर्माणका सबै काम स्थानीय तह र प्रदेशले गर्दै आएका छन् । योजना निर्माणको काम प्रदेश र स्थानीय तहले गरेका छन् । संघमा योजना निर्माणको भूमिकामा मन्त्री रहन्छन् […]

प्रदेश २ का सांसदको कोरोना परीक्षण सुरु

१५ जेठ, जनकपुरधाम । प्रदेश २ का सांसदको कोरोना परीक्षण थालिएको छ । प्रदेशसभाको अधिवेशन मिति आउन ६ दिन बाँकी हुँदा यहाँका  सांसदहरूको कोरोना परीक्षण थालिएको हो । बिहीबारदेखि थालिएको परीक्षण तीन दिनसम्म रहनेछ । पहिलो दिन उप–सभामुख उपमा कुमारी देवसहित केही सांसदको स्वाब संकलन भएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । उनका अनुसार, प्रदेशका […]

सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफू र अर्का सांसद महेश बस्नेतमाथि लागेको सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसधभाको बैठकमा बोल्दै उनले आफुहरुलाई लगाइएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन पनि चुनौती दिए । ‘यहाँ सांसद अपहरणका कुराहरु आए । म […]

कोरोना परीक्षण गराउनबाट छुटे ५४ सांसद

२६ वैशाख, काठमाडौं । संघीय संसदका ५४ जना सांसद कोरोना परीक्षणका लागि स्वाब संकलनमा छुटेका छन् । संसद सचिवालयले नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बिहीबार र शुक्रबार स्वाब संकलनको व्यवस्था मिलाएको थियो । जसमा । जसमा २७५ सांसद सहभागी भए भने ५४ जना छुटे । संघीय संसदको प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सदस्य हुन्छन् । जसमध्ये […]

सांसदलाई ६ करोड : घटाउने होइन, बढाउने तयारी !

२३ वैशाख, काठमाडौं । कोरोना महामारीका बेलामा पनि सरकारले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ (सांसद विकास कोष) का लागि बजेट छुट्याउने तयारी गरेको छ । सत्तापक्षकै सांसदहरूको दबाबका कारण सरकारले यो कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । राष्ट्रिय योजना आयोगले यस कार्यक्रमका लागि बजेट छुट्याउने गृहकार्य गरेको हो। आयोग श्रोतका अनुसार सके बजेट बढाउने नसके […]

संघीय सांसदको गुनासो – वडाध्यक्षको जति भूमिका पनि भएन

१७ वैशाख, काठमाडौं । सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट निर्माणमा आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । निर्वाचन क्षेत्रको योजना छनोटमा आफूहरूलाई सहभागी गराउनुपर्ने उनीहरूको भनाइ छ । प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिका बैठकहरूमा सांसदहरूले यो विषयलाई निरन्तर उठाउँदै आएका छन् । ठूला नेता र पहुँचवाला सांसदको क्षेत्रमा बढी बजेट जाने गरेको उनीहरूको गुनासो […]

सीमा रेखांकनमा कञ्चनपुरका जनप्रतिनिधिको विरोध

२ चैत, काठमाडौं । कञ्चनपुरका जनप्रतिनिधिहरुले नेपाल भारत सीमा सर्भे टोलीले गरेको सीमा रेखांकनको विरोध गरेका छन् । उनीहरुले आइतबार गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै रेखांकनको विरोध गरेका हुन् । उनीहरुकाअनुसार सर्भे टोलीले जंगे पिल्लरलाई आधार नबनाइ स्ट्रिप नक्सा बनाएको र यसले सयौं हेक्टर नेपाली भूभाग भारततिर परेको उनीहरुको दाबी छ । भारतीय पक्षबाट […]

ठूला भ्रष्टाचारमा हदम्याद : विपक्षमा उभिए नेकपाका ९ सांसद

६ फागुन, काठमाडौं । ठूला भ्रष्टाचारमा पाँच वर्षे हदम्याद लगाउने सरकारको प्रस्तावको विपक्षमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका ९ जना सांसद उभिएका छने । तीमध्ये एक हुन्, सांसद शेरबहादुर कुँवर । कुँवरसहित सांसदहरु ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, मिना बुढा, युटोल तामाङ, हरिचरण शिवाकोटी, सिंहबहादुर विश्वकर्मा, नन्दा चपाईं र रामलखन हरिजनले अख्तियार र भ्रष्टाचार ऐन […]

सांसदको प्रश्न- भिजिट २०२० बारे काम कम, हल्ला धेरै किन ?

२२ माघ, काठमाडौं । सांसदहरुले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा काम कम हल्ला धेरै भएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । भ्रमण वर्षबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधबार आयोजना गरेको बैठकमा सहभागी सांसदहरुले आवश्यक पूर्वाधार निर्माण, पर्यटकीय क्षेत्रको व्यवस्थापन र सरसफाइमा ध्यान दिनेभन्दा सरकार प्रचारमा मात्रै बढी केन्द्रित भएको टिप्पणी गरेका हुन् […]

सांसदहरुको प्रश्न–सीडीओ प्रदेश सरकारभन्दा माथि हुन सक्छ ?

२९ माघ, काठमाण्डौं । सांसदहरुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक संविधानको मर्म र भावना विपरीत रहेको भन्दै विरोध गरेका छन् । सोमवार प्रतिनिधि सभामा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७५ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारुढ नेकपाका सांसद […]

सांसदको दुःख ! एक वर्षमा चार लाख ऋण

भन्न आफैँलाई लाज लाग्छ, सार्वजनिक यातायातको प्रयोग गर्दा सांसदको लोगो झिक्छु । माननीयले लोकल गाडी चढ्यो भन्ने डरचाँहि होइन । कसले के भन्छ भन्नेले मलाई फरक पर्दैन । तर, मेरो क्षमता जे छ, त्यही गर्ने हो । समस्या के हुन्छ भने, गाडीभित्र माननीयले यति तलब खायो, यति खर्च गर्‍यो, उस्तो गर्‍यो, बाटोको अवस्था यस्तो छ […]

सांसदको दुःख ! एक वर्षमा चार लाख ऋण

भन्न आफैँलाई लाज लाग्छ, सार्वजनिक यातायातको प्रयोग गर्दा सांसदको लोगो झिक्छु । माननीयले लोकल गाडी चढ्यो भन्ने डरचाँहि होइन । कसले के भन्छ भन्नेले मलाई फरक पर्दैन । तर, मेरो क्षमता जे छ, त्यही गर्ने हो । समस्या के हुन्छ भने, गाडीभित्र माननीयले यति तलब खायो, यति खर्च गर्‍यो, उस्तो गर्‍यो, बाटोको अवस्था यस्तो छ […]

दशैं मनाउन घर फर्केका सांसद जनगुनासोको ज्वारभाटामा

१ कात्तिक, काठमाडौं । अधिकांश सांसदहरु दशैं मनाउने सिलसिलामा यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा छन् । तर, उनीहरुलाई दशैंमा रमाइलो गर्नभन्दा जनताको गुनासो सुन्न र प्रश्नको जवाफ दिँदैमा ठिक्क छ । जनताले प्राय गर्ने अधिकांश प्रश्न उही बाटो, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, नागरिकताका विषयमा हुन्छन् । तर, यसपाली दुई नयाँ विषय थपिएका छन् । ती हुन्– […]

सांसदहरुले मागे आफ्नै लागि प्रशिक्षण

७ असोज, काठमाडौं । संसदीय समितिका सदस्यहरुले आफू रहेको समितिको क्षेत्राधिकार र काम गर्ने तरिका जानकारी गराउन प्रशिक्षण माग गरेका छन् । मिनी संसदको रुपमा लिइने संसदीय समितिका कामलाई प्रभावकारी बनाउन सांसद तथा समिति सदस्यहरुलाई प्रशिक्षणको आवश्यकता औंल्याइएको हो । प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति वैठकमा आइतबार अधिकांश सदस्यहरुले कामको बाँडफाँट र सांसहरुलाई समितिको […]