Comments Add Comment

सांसद

List Grid
सरकारलाई सांसदको प्रश्न-अनिवार्य तथा निःशुल्क शिक्षा लागू गर्ने आधार खोर्इ ?

१८ भदौ, काठमाडौं । सांसदहरुले सरकारलाई मौलिक हक अन्र्तगत रहेको ‘अनिवार्य तथा निःशुल्क शिक्षा’ लागू गर्ने आधारबारे प्रष्ट पार्न आग्रह गरेका छन् । सोमवार प्रतिनिधिसभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको अनिवार्य तथा निःशुल्क शिक्षा विधेयक २०७५ माथिको छलफलमा भाग लिँदै सांसदहरुले संविधानमै प्रष्ट उल्लेख गरिएको शिक्षाको मौलिक अधिकार कार्यान्वयनको आधार बनाउनेतर्फ […]

सांसदको माग : जन्मदर्तामा बाबुको पहिचान हटाइनुपर्छ

३० साउन, काठमाडौं । सांसदहरुले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न नसकेको बताएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधवार संसदमा पेस गरेको ‘सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको छलफलमा भाग लिँदै उनीहरुले कृषि लगायत अन्य पेशामा संलग्न महिलाहरुलाई समेट्न नसकेको बताए । सांसदहरु कृष्ण भक्त पोखरेल, […]

सांसदले भने कर्णालीवासी प्लास्टिकको चामल खान्छन्

३० साउन, काठमाडौं । कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले सरकारले पहिलेदेखिनै हेपेको दुखेको गरेका छन् । कर्णालीमा भोकमरी पर्दा सरकारले प्लास्टिकको चामल वितरण गरेको भन्दै सांसद गजेन्द्रबहादुर महतले अब कर्णालीवासीलाई आफैले छानेको चामलको प्रयोग गर्न दिनु पर्ने बताए । बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ को सैद्धान्तिक छलफलमा सहभागी भएका सांसद महतले खाद्यको […]

सांसदको प्रश्न–कर्णालीवासी प्लास्टिकको चामल खान्छन्, कसले जाँच्ने हो ?

३० साउन, काठमाडौं । कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदले सरकारले पहिलेदेखिनै हेपेको दुखेको गरेका छन् । कर्णालीमा भोकमरी पर्दा सरकारले प्लास्टिकको चामल वितरण गरेको भन्दै सांसद गजेन्द्रबहादुर महतले अब कर्णालीवासीलाई आफैले छानेको चामलको प्रयोग गर्न दिनु पर्ने बताए । बुधबार प्रतिनिधिसभाको बैठकमा उपभोक्ता संरक्षण विधेयक २०७५ को सैद्धान्तिक छलफलमा सहभागी भएका सांसद महतले खाद्यको […]

सांसदहरु भन्छन् – जन्मदर्तामा बाबुको पहिचान हटाइनुपर्छ

३० साउन, काठमाडौं । सांसदहरुले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न नसकेको बताएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधवार संसदमा पेस गरेको ‘सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको छलफलमा भाग लिँदै उनीहरुले कृषि लगायत अन्य पेशामा संलग्न महिलाहरुलाई समेट्न नसकेको बताए । सांसदहरु कृष्ण भक्त पोखरेल, […]

सत्तारुढ सांसदको आक्रोशः अर्काको भारी बोक्दिन, बजेट सरकारलाई नै फिर्ता

३ असार,  काठमाडाैं । सत्तारुढ दलकै सांसदले बजेट विनियोजनप्रति आपत्ति जनाएका छन् । कालीकोटका सांसद दुर्गबहादुर रावतले आफू कसैको भरिया नभएको भन्दै सरकारले ल्याएको बजेट सरकारलाई नै फिर्ता गरिदिएको घोषणा गरे । बजेटको विषयगत छलफलका क्रममा आइतबार सांसदमा बोल्दै सांसद रावतले मन्त्री र सरकारलार्इ भने,’ तपाईंहरुका जिल्लामा बजेट हुने, म अपाङग मान्छे जीवनमा कहिल्यै भारी बोकेको […]

रुस विश्वकपमा नेपाल कसरी सहभागी हुने ? सांसदले दिए रोचक सुझाव

२७ जेठ, काठमाडौं । फुटबलको कुम्भमेला विश्वकप २०१८ सुरु हुन केही दिन मात्र बाँकी छ । नेपालले मैदानभित्र त सहभागिता जनाउने अवसर अहिलेसम्म जुरेको छैन तर, मैदान बाहिरै रहेर कसरी सहभागी हुने भन्ने बहसले संसदमा प्रवेश पाएको छ । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने रोचक प्रस्ताव अघि सारेका […]

अर्थमन्त्रीमाथि खनिए सांसद, भने – हामी ‘टीके’ सांसद होइनौं

१८ जेठ, काठमाडौं । निर्वाचित सांसदको अपमान गरेको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव अर्थमन्त्रीमाथि खनिएका छन् । उनले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको ४ करोड नलिने घोषणा गरे । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ फोरमका सांसद यादवले अर्थमन्त्री खतिवडालाई ‘टिके सांसद’को संज्ञा दिए । चार करोड बजेट छुट्याउनुलाई अर्थमन्त्रीले दान दिएको जस्तो […]

‘टिके’ सांसद होइनौं भन्दै अर्थमन्त्रीमाथि खनिए सत्तारुढ दलकै सांसद

१८ जेठ, काठमाडौं । निर्वाचित सांसदको अपमान गरेको भन्दै संघीय समाजवादी फोरमका सांसद प्रदीप यादव अर्थमन्त्रीमाथि खनिएका छन् । उनले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमको ४ करोड नलिने घोषणा गरे । संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै सत्तारुढ फोरमका सांसद यादवले अर्थमन्त्री खतिवडालाई ‘टिके सांसद’को संज्ञा दिए । चार करोड बजेट छुट्याउनुलाई अर्थमन्त्रीले दान दिएको जस्तो […]

काठमाडौंमा घर हुने सांसदलाई पनि आवास सुविधा !

६ वैशाख, काठमाडौं । संघीय संसदका करीव आधाजसो सांसदहरुको घर काठमाडौं उपत्यकामा छ । तर, उनीहरुले पनि राज्यबाट घरभाडा बुझ्न पाउने भएका छन् । विगतमा पनि काठमाडौंमै घर भएका थुप्रै माननीयहरुले डेरा भाडा बुझ्ने गरेका थिए । यसपटक पनि राजधानीमा घर हुने सांसदले आवास सुविधा नपाउने भन्ने नियम नबनेपछि सबै सांसदलाई घर भाडा बुझ्ने बाटो […]

सांसदको नाममा जाने रकम यसरी हुन्छ दुरुपयोग

३ वैशाख, काठमाडौं । सांसदहरुले ३ करोडको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट १० करोड पुर्‍याउन माग गरेका छन् । तर, सांसदले लैजाने रकमको चरम दुरुपयोग हुने गरेको पाइएको छ । महालेखा परीक्षकको बाषिर्क प्रतिवेदन अनुसार योग शिविर चलाएको भनेर प्रशिक्षण भत्तामा समेत सांसद कोषको रकम खर्च भएको पाइएको छ । जिल्ला समन्वय समिति काठमाडौंले […]

बजेट माग्ने सा‌ंसदलाई कृष्ण खनालको प्रश्न : पैसा खेलाउने भए किन सांसद बनेको ?

२ वैशाख, काठमाडौं । नयाँ संविधान जारी भएपछि आम निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभा गठन भइसकेको छ । र, संसदमा यतिबेला १६५ निर्वाचन क्षेत्र केन्द्रित बजेटको प्याकेजबारे माननीय सांसदहरु गलफत्ती गरिरहेका छन् । कानून बनाउनुपर्ने थलोका रुपमा रहेको संघीय संसदका सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रभित्र बाटो, कल्भर्ट इत्यादिमा बजेट चाहियो भन्नु कत्तिको मुनासिव हुन्छ ? केन्द्रीय संसदको सदस्यले […]

सांसदको काम : कानून बनाउने कि कल्भर्ट ?

२ वैशाख, काठमाडौं । नयाँ संविधान जारी भएपछि आम निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभा गठन भइसकेको छ । र, संसदमा यतिबेला १६५ निर्वाचन क्षेत्र केन्द्रित बजेटको प्याकेजबारे माननीय सांसदहरु गलफत्ती गरिरहेका छन् । कानून बनाउनुपर्ने थलोका रुपमा रहेको संघीय संसदका सदस्यहरुले आफ्नो निर्वाचन क्षेत्रभित्र बाटो, कल्भर्ट इत्यादिमा बजेट चाहियो भन्नु कत्तिको मुनासिव हुन्छ ? केन्द्रीय संसदको सदस्यले […]

निर्वाचन क्षेत्र कार्यक्रम खारेज गर्ने कि नगर्ने ? पुराना र नयाँ सांसदबीच विवाद

२७ चैत, काठमाडौं । मुलुक नयाँ शासकीय ढाँचामा गएसँगै साविकमा सञ्चालन गरिँदै आएका निर्वाचन क्षेत्र केन्दि्रत निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका सम्बन्धमा विवाद देखिएको छ । करिब १० अर्ब रुपैयाँ बजेटका यी कार्यक्रम कुन स्वरुपमा सञ्चालन गर्ने भन्ने सम्बन्धमा नवनिर्वाचित सांसद र पुराना सांसदहरुबीच विवाद देखिएको छ । विवादसँगै यो […]

निर्वाचन क्षेत्र कार्यक्रमबारे नयाँ र पुराना सांसदबीच विवाद

२७ चैत, काठमाडौं । मुलुक नयाँ शासकीय ढाँचामा गएसँगै साविकमा सञ्चालन गरिँदै आएका निर्वाचन क्षेत्र केन्दि्रत निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका सम्बन्धमा विवाद देखिएको छ । करिब १० अर्ब रुपैयाँ बजेटका यी कार्यक्रम कुन स्वरुपमा सञ्चालन गर्ने भन्ने सम्बन्धमा नवनिर्वाचित सांसद र पुराना सांसदहरुबीच विवाद देखिएको छ । विवादसँगै यो […]

सांसदको प्रश्नः सबै नेपाली धेरै सन्तान जन्माउन लागे के गर्ने ?

२० चैत, काठमाडौं । एमाले सांसद विरोध खतिवडाले केही स्थानीय तहले औचित्यहीन निर्णय गर्न थालेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदको सोमबारको बैठकमा खतिवडाले इलाम नगरपालिकाको निर्णयतर्फ ध्यानाकर्षण गराएका हुन् । नगरले चैत १ गतेदेखि लागू हुने गरी बढी सन्तान जन्माउने प्रसूतिलाई बढी सेवा-सुविधा दिने कार्यक्रम ल्याएको छ । नगरको नाम नलिई सांसद खचिवडाले […]

सांसदले प्रधानमन्त्रीलाई प्रत्यक्ष र मन्त्रीलाई लिखित प्रश्न सोध्न पाउने

१८ चैत, काठमाडौं । संघीय संसदमा राष्ट्रियसभा र प्रतिनिधिसभाको एउटा साझा समितिसहित बढीमा १५ वटा संसदीय समिति बन्ने भएका छन् । तीमध्ये संसदीय सुुनवाई बिशेष समिति दुवै सदनको संयुक्त हुनेछ भने अरु आ-आफ्ना समिति बन्नेछन् । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली मस्यौदा गर्न दुवै सदनका समितिले आ-आफ्नो काम अघि बढाएका छन् । संसदको यसै अधिवेशनबाट नियमावली […]

सदनमा सांसदको प्रश्नः सेयर बजार चाहिने कि नचाहिने ?

१३ चैत, काठमाडौं । सेयर बजार घटेपछि यसबारेमा सवत्र चर्चा भइरहेको छ । आज राष्ट्रिय सभामा सभेत सांसद राधेश्याम अधिकारीले सेयर बजारले लगानीकर्ताहरुको विजोग भइरहेको छ भने सरकारले यसबारेमा स्पष्ट पानुपर्ने बताएका छन् ।  उनले राखेको धारणा जस्ताको तस्तैः अहिले सेयर बजारको कुरा छ, यहाँ सेयरहरु भन्ने वित्तिकै धनीहरुले मात्र किन्ने भन्ने होइन, साना साना […]

अर्थमन्त्रीसहित राष्ट्रियसभाका तीन सांसदलार्इ सपथ लिने बाटो खुल्यो

२३ फागुन, काठमाडौं । राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खोलेको छ । यसअघि सर्वोच्च अदालतका न्यायाशीध प्रकाश राउतको एकल इजलासले दिएको अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाका साथै […]

ओलीको निर्देशन : झमझम स्टकोट शैली होइन, दौरा सुरुवाल-साडी चोलोमा आउनुस्

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पोशाकमा सर्तक हुन सांसदहरुलाई निर्देशन दिएका छन् । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकमा ओलीले पुरुष सांसदहरुलाई दौरा सुरुवाल र महिलालाई साडी चोलो लगाउन निर्देशन दिएका हुन् । ठाउँ र अवस्था अनुसार पहिरन लगाउनुपर्ने भन्दै उनले भने, ‘पूजाआजाहरुमा जाँदा गरगहना लगाए हुन्छ तर, मलामी जाँदा गहना लगाएर […]

यी हुन् समानुपातिकबाट सांसद बन्ने एमालेका भाग्यमानी पुरुष नेता

२८ माघ, काठमाडौं । प्रतिनिधिसभाका समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरुको नाम टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक बस्दैछ । मध्यान्ह पार्टी कार्यालयमा बस्ने बैठकले संवैधानिक क्लस्टर अनुसारका नाम माइन्युट गरेर अध्यक्षको हस्ताक्षरसहित निर्वाचन आयोगमा पठाउने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको छ । निर्वाचन आयोगमा बुझाएको बन्दसूचीका […]