Comments Add Comment

सामसङ नोट २०

List Grid
सामसङको नोट २० र नोट २० अल्ट्रा नेपाली बजारमा

सामसङले हालै आफ्नो फ्ल्यागसिप प्रोडक्टहरु अन्तर्गत, ग्यालेक्सी नोट २० र नोट २० अल्ट्रा स्मार्ट फोनहरु नेपाली बजारमा प्रस्तुत गरेको छ । ग्यालेक्सी नोट २० सिरिजले काम गर्न र गेम खेल्नको लागि थप सहजता प्रदान गर्नेछन् । ग्यालेक्सी नोट २० सिरिज मोबाइलहरुले कम्प्युटरको जस्तै कार्य गर्न सक्दछन् र यसमा प्रो–गेमहरु सहजै खेल्न सकिन्छ । ग्यालेक्सी नोट […]