- Home
- साम्राज्ञी राज्यलक्ष्मी शाह
साम्राज्ञी राज्यलक्ष्मी शाह
निर्माता, निर्देशक तथा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई आफ्नो बारेमा झूटा प्रचार नगर्न चेतावनी दिएका छन् । नायिका शाहले चलचित्रको छायांकनका क्रममा आफूले दुःख पाएकोदेखि जापानमा आयोजित एक अवार्ड कार्यक्रममा नायक केसीले घिनलाग्दो व्यवहार देखाएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। नायक केसीले साम्राज्ञीलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा भनिएको छ-‘आफूलाई ब्रेक दिन पिताजस्तो […]
सामाजिक सञ्जालमा नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीच दोहोरी नै चलेको छ । उनीहरूले एक अर्कालाई आरोप लगाउँदै चलचित्रको छायाङ्कनका क्रममा भएको एक अर्काको व्यवहारमाथि टिप्पणी गरिरहेका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि ह्यारेसमेन्ट भएको बताएकी थिइन् । उनले आफ्नो भिडियोमा कुनै पनि मेकर […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूले अहिलेसम्म ८ वटा चलचित्रमा काम गरेको र यसमध्ये ३ वटा चलचित्रमा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी छन् । उनले आफूले सबै कुरा भन्न नसक्ने पनि बताएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियोमार्फत आफ्नो मनको कुरा सेयर गर्दै साम्राज्ञीले भनिन्–‘मैले १७ वर्षको उमेरमा नै चलचित्र क्षेत्रमा डेब्यु गरेँ । त्यतिबेला […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह केही समयदेखि देवांशु जंगबहादुर राणाको प्रेममा छिन् । साम्राज्ञी र देवांशुले आफूहरुको प्रेमलाई लुकाएका छैनन् । साम्राज्ञी र देवांशु कहिलेकाही तस्वीरका कारणले चर्चामा पनि आउँछन् । तर, बजारमा जतीसुकै आलोचना भएपनि, गसिप लेखिएपनि यी दुइलाई खासै फरक परेको छैन । बरु, यी दुइको प्रेम झनै फराकिलो बन्दैछ । नायिका शाह देवांशुसँग […]
नेपाली चलचित्रकी सुन्दरी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको करिअर विगत २ वर्षदेखि ठिकठाक चलिरहेको छैन । करिअरको सुरुवातदेखि नै चर्चाको उचाइमा रहेकी नायिका पछिल्लो २ वर्ष भने चलचित्रका कारण भन्दा विभिन्न विवादले चर्चामा रहिन् । यस बीचमा उनका केही विवादित तस्वीर र बयानहरु सार्वजनिक भएका थिए । यसको असर उनले काम गरेका चलचित्रमा पनि पर्यो । […]
नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे । यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती दुबै […]
नेपाली चलचित्रकी सफल नायिका हुन साम्राज्ञी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेको पहिलो चलचित्र ‘ड्रिम्स’ हिट भएपछि उनको चर्चा पनि चुलियो । यसपछि, उनलाई एकपछि अर्को चलचित्रको अफर आयो । तर, पछिल्लो समय रिलिज भएका केही चलचित्रले उनलाई सन्तुष्टी दिन सकेका छैनन । उनले चाहेर पनि गतिलो चलचित्र खेल्न सकेकी छैनन वा उनको क्रेज कमजोर […]
केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्मात्री पूनम गौतम लण्डन पुगेका थिए । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएका उनीहरु नेपाल फर्र्किएको तीन साता भयो । लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग भएको थियो । रानाभाटले साम्राज्ञीसँग टाँसिएर तस्विर पनि खिचाइन् । त्यही भेटले साम्राज्ञीलाई अहिले तनाव दिएको छ । किनकी, भगवती कोरोना संक्रमण देखिएर […]
यो बर्ष रिलिज भएका दुई चलचित्र असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला केही मौन छिन् । अब, उनले चलचित्र छानेर काम गर्नुपर्नेछ । होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ । उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले घुमफिर र पारिवारिक जमघटमा बढी व्यस्त भएको पाइन्छ । साम्राज्ञीले चलचित्र ‘मारुनी र रातो टिका निधारमा’ रिलिजपछि नयाँ चलचित्रका लागि हतार नगरेको देखिन्छ । चलचित्र ‘मारुनी’ले इनिसियल व्यापार राम्रो गर्न नसक्दा साम्राज्ञीको स्टारडममा नै प्रश्न उठेको थियो । चलचित्र ‘रातो टिका निधारमा’ त बक्स अफिसमा नराम्रैसँग चिप्लियो । यो चलचित्र […]
सिड्नीको हावापानी नै यस्तै हो कि, नेपाली नायिका त्यहाँ पुगेपछि खुल्छन् ? केही समय अगाडि सिड्नी पुग्दा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको टू पिस पहिरनले सामाजिक संजालमा चर्चा पायो । सिड्नी पुगेपछि हट बन्ने नायिकाहरुको सूची लामो छ । अब, यो सूचीमा नायिका खुश्वु खड्का पनि परेकी छिन् । खुश्वु चलचित्र क्षेत्रमा चल्न सकेकी छैनन् । […]
भलै, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल फिल्म अवार्ड’मा पपुलर नायिकाको अवार्ड जितेर पनि त्यसलाई सामाजिक संजालमा राख्न जरुरत ठानिन् । तर, उनी जापानमा भने आफ्नो जादु छर्न सफल छिन् । साम्राज्ञीले अवार्डको तस्वीर किन सामाजिक संजालमा पोष्ट गर्न चाहिनन् यो उनले नै जान्ने कुरा हो । उनले अवार्ड जितेको तस्वीर उनकी […]
नेपाली चलचित्र क्षेत्रमा छोटो समयमा नै एउटा उचाई प्राप्त गरेकी नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै, साम्राज्ञी आज आफ्नो २५ औं जन्मदिन मनाइरहेकी छिन् । उनलाई उनको परिवारले मध्यरातमा नै केक काटेर जन्मदिनको शुभकामना दिएको थियो । साम्राज्ञीकी आमा नेहा आरएल शाह, प्रेमी देवांशु राणा, चलचित्रकर्मी बाबुराम दाहाल लगायत साम्राज्ञीको जन्मदिन सेलिव्रेशनमा साथमा थिए […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह कात्तिकको २१ गते विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन पुगिन् । तर, साम्राज्ञी एक्लै भने महोत्सवमा गएकी थिइनन् । उनीसँगै उनका प्रेमी देवांश राणा पनि महोत्सवमा पुगे । देवांश उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको छोरा हुन् । कार्यक्रम अवधीभर उनीहरु एकसाथ बसेका थिए । देवांश आफू आफ्नी […]
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका हामीले यहाँ २ वटा अन्र्तवार्ता प्रस्तुत गरेका छौ । एउटा, उनले चलचित्र ‘मारुनी’को प्रचारका क्रममा र अर्को उनले चलचित्र ‘रातो टिका निधारमा’को प्रचारका क्रममा अनलाइनखबरसँग कुराकानी गरेकी थिइन् । दुबै कुराकानीमा साम्राज्ञीको एउटा कुरा मिल्दो थियो । त्यो के थियो भने, उनले यी दुई चलचित्रमा पाएको भूमिकालाई करिअरको आजसम्मको उत्कृष्ट भनेकी […]
केही साथीहरुको सल्लाहामा निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्र ‘रातो टिका निधारमा’लाई असोजको १० गते रिलिज गरे । घटस्थापनाको २ दिन अगाडि रिलिज भएको चलचित्रको सुरुवाती बक्स अफिसमा खासै गतिलो भएन । यो कुरा स्वयंम अशोक पनि स्विकार्छन् । अशोकले चलचित्रको सुरुवाती व्यापार राम्रो नहुनुमा प्रदर्शन मितिलाई कारण मानेका छन् । उनका अनुसार, चलचित्रको प्रदर्शनको […]
एउटा कुरा के सत्य हो भने, कुनै पनि चलचित्र दर्शकलाई मन परेन भने चल्दैन । विश्वमा नाम कहलिएका सुपरस्टारहरुको चलचित्र पनि खराब हुँदा बक्स अफिसमा फिक्का बनेका छन् । तर, सुपरस्टारहरुको चलचित्रले पहिलो दिन राम्रै व्यापार भने गरेका छन् । नेपाली चलचित्रका निर्माताले पनि केही कलाकारलाई महंगो पारिश्रमिक दिनुको कारण हो, इनिसियल व्यापार र राम्रो […]
दशैं सुरु हुनुभन्दा २ दिन अगाडिबाट चलचित्र ‘रातो टिका निधारमा’ रिलिज भएको छ । आजबाट देशभरका अधिकांश हलमा लागेको यो चलचित्रले सोलो रिलिजको फाइदा उठाउने अपेक्षा गरिएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, अंकित शर्मा, नीता ढुंगाना, राजाराम पौडेल, वुद्दि तामाङ, खुश्वु खड्का, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य […]
झन्डै एक महिना अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र ‘मारुनी’ रिलिज भएको थियो । यो चलचित्रले व्यवसायिक रुपमा त्यस्तो चमत्कार सुरुवाती दिनमा गरेन । साम्राज्ञीको नाममा इनिसियल व्यापारको अपेक्षा निर्माताले गरेपनि त्यो पुरा भएन । वर्ड अफ माउथ बलियो हुँदा निर्माताको अनुहारमा केही खुशी देखियो । ‘मारुनी’ रिलिज भएको एक महिनापछि साम्राज्ञीले नै अभिनय गरेको […]
चलचित्र ‘ए मेरो हजुर २’मा काम गर्दा र अहिले ‘रातो टिका निधारमा’मा काम गरिरहँदा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफ्नै स्टारडममा अन्तर देख्छिन् । अहिले दर्शक चलाख छन् । कलाकारको अनुहार मात्र हेर्न दर्शक हलसम्म पुग्दैनन् । साम्राज्ञीले यो राम्रोसँग वुझेकी पनि छिन् । उनी भन्छिन्–‘अहिले स्टारडमले मात्र पुग्दैन । कुनै कलाकारको मुख मात्र हेर्न त […]
उसो त, चलचित्र रिलिजको समयमा कलाकारको केमेष्ट्री नजिकको देखिन्छ । कलाकार चलचित्रको प्रचारका लागि फन्डा अपनाउन पछि पर्दैनन् । असोजको १० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’का मुख्य नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको केमेष्ट्री पनि लोभलाग्दो बनेको छ । अहिले, साम्राज्ञीको साथ पाउँदा अंकित खुशी छन् भने अंकितको कामले साम्राज्ञीलाई […]