Comments Add Comment

सिद्धार्थ करिडोर

List Grid
समृद्धिका लागि सिद्धार्थ करिडोरका १६ स्थानीय तह संगठित

१७ मंसिर, बुटवल । कतिपय स्थानीय तहहरुबीच स्रोतसाधनको उपयोगको विषयमा विवाद र खिचातानी छ । तर, रुपन्देही र कास्कीसम्मका स्थानीय तहहरु भने समृद्धिका लागि सामूहिक पहल गर्ने प्रतिबद्धतासहित संगठित भएका छन् । सिद्धार्थ राजमार्गसँग जोडिएका १६ वटा स्थानीय तहहरूले आर्थिक उन्नतिका लागि संगठित भएर अगाडि बढ्ने निर्णय गरेका हुन् । सिद्धार्थ राजमार्गसँग रुपन्देहीको भैरहवादेखि कास्कीको […]