Comments Add Comment

सिधा कुरा जनतासँग

List Grid
न्युज २४ ले भन्यो-‘सिधा कुरा जनतासँग’ कार्यक्रम राेकिँदैन

११ माघ, काठमाडौं । ‘न्युज २४’ले ‘सिधा कुरा जनतासँग’ कार्यक्रम नियमित रुपमै प्रसारण जारी राख्ने बताएको छ । रवि लामिछाने टेलिभिजनबाट बाहिरिएसँगै टेलिभिजनले वैकिल्पक प्रस्तोतामार्फत कार्यक्रमलाई नियमित रुपमा प्रसारण गर्ने भएको हो । तर, रवि लामिछानेले पनि केही समयपछि परिस्कृत सोच र स्वरुपमा पुनः कार्यक्रम लिएर आउने उद्घोष टेलिभिजनको अन्तिम कार्यक्रमबाटै गरेका थिए । त्यसपछि […]