Comments Add Comment

सिप्रदी ट्रेडिङ्ग प्रालि

List Grid
माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सम्झौता

२४ पुस, काठमाडौं । माछापुच्छ्र्रे बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालिका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल खरिदमा माछापुच्छ्रे बैंकले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका […]