Comments Add Comment

सीसीएमसी

List Grid
उच्चस्तरीय समिति निष्क्रिय, सीसीएमसीलाई ब्यारेकबाट सिंहदरबार सारियो

३० जेठ, काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिलाई निष्क्रिय बनाएर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई शक्तिशाली बनाएको छ। दुवै संयन्त्रको नेतृत्व उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरलले नै गरेका थिए । मन्त्रिपरिषदमा केही मन्त्रीले कोभिड १९ विरुद्धको लडाइँमा धेरै संयन्त्र खडा गर्दा काममा अलमल भएको भन्दै एउटै संयन्त्रबाट काम गर्न उपयुक्त […]

सीसीएमसी र स्वास्थ्य मन्त्रालयबीच टकराव

२९ जेठ, काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण एवं प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रायलबीच मतभेद बढेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सीसीएमसीले आफ्नो अधिकार क्षेत्र मिचेको दाबी गर्दै आएका छन् भने सीसीएमसीले पनि मन्त्रालयका निर्णयहरूमा निरन्तर असहमति जनाउँदै आएको छ । पछिल्लोपटक स्वास्थ्यले ‘जनस्वास्थ्य संकटकाल’ […]

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउन मोडालिटीबारे छलफल हुने

२८ जेठ, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो समयदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ । उपप्रधानमन्त्री […]

विदेशबाट नेपालीको उद्दार कार्य सुरु, म्यानमारबाट २६ जना काठमाडौं आइपुगे

२३ जेठ, काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमार सेनाको एयरफोर्स उनीहरुलाई लिएर काठमाडौंमा अवतरण भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी रामकृपाल शाहले अनलाइनखबरलाई बताए । कोरोना महामारी रोकथाम, नियन्त्रण तथा प्रतिकार्यका लागि सरकारले बनाएको कोभिड-१९ […]