Comments Add Comment

सी जिनपिङ

List Grid
चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार, बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण जोड्ने सडक तथा […]

राष्ट्रपति भण्डारीलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको बधाई

१ चैत्त, काठमाडाैं ।  दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवि भण्डारीलाई चीनका राष्ट्रपतिले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना सन्देश पठाएका छन् । नेपालका लागि चिनियाँ राजदूत यू होङले बिहीबार शीतल निवास पुगी राष्ट्रपति सी जिनपिङले पठाएको बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गरेकी हुन् । राष्ट्रपति सी जिनपिङको शुभकामना सन्देश दिएर शीलत निवास पुगेकी राजदूत […]

सी जिनपिङले चाइनिज बोल्दा प्रचण्डले कसरी बुझे ?

११ कात्तिक, काठमाडौं ।  भारतको गोवा भ्रमणका बेला प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग लामो एवं अन्तरंग कुराकानी गरेको यसअघि नै चर्चामा आइसकेको छ । तर, भाषाको एउटा ‘जादू’का विषयमा भने खासै चर्चा भएको छैन । चिनियाँ नेताहरु अन्तरराष्ट्रिय फोरममा प्रायः अंग्रेजी भाषा नबोलेर आफ्नै देशको भाषा बोल्ने गर्छन् । यस्तो बेलामा दोभाषेको प्रयोग गरिन्छ […]

चीनले नेपालसँग गोवामै सम्झौता गर्न खोजेको थियोः प्रचण्ड

११ कात्तिक, काठमाडौं । ब्रिक्सको आठौं शिखर सम्मेलनका बेला चीनले भारतीय भूमिमै नेपालसँग सम्झौता गर्ने इच्छा प्रकट गरेको तथ्य खुलेको छ । तर, चीनको त्यो प्रस्तावलाई अस्वीकार गर्दै काठमाडौं या बेइजिङमा मात्रै यस्तो सम्झौता हुन सक्ने नेपालले जवाफ दियो, जसका कारण गोवामा दुई देशवीच कुनै समझदारीमा  कुनै हस्ताक्षर भएन । चीनले गोवामै नेपालसँग सम्झौता गरौं […]

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण प्रभावित नहुने

२५ साउन, काठमाडौं । नेपालमा हालै भएको सत्ता परिवर्तनका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङको यही वर्ष हुने भनिएको नेपाल भ्रमण प्रभावित नहुने चीनका एक प्रभावशाली विज्ञले बताएका छन् । हाल नेपाल भ्रमणमा रहेका चाइना इन्स्टिच्युट अफ इन्रनेसनल कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्सका अध्यक्ष जी चियेले चीन अध्ययन केन्द्रद्वारा सोमबार साँझ आयोजित कार्यक्रममा यस्तो बताएका हुन् । सीआईसीआईआर […]