Comments Add Comment

सुक्ष्म व्यायाम

List Grid
सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि

‘दिनमा दश खिल्ली चुरोट पिउनुभन्दा घातक छ निस्क्रिया बस्नु ।’ अहिले हामीलाई सुविधा चाहिएको छ । ऐश–आरम चाहिएको छ । सुख–चैन चाहिएको छ । हामी चाहन्छौं, सुती सुती खान पुगोस् । मुलायम विच्छ्यौनामा खुट्टा तन्काएर, मोवाइल चलाउँदै, मीठो–मसिनो खाँदै बस्न पाइयोस् । तर, शरीरको रचना यसरी भएको छैन । यो शरीर त समूचित श्रमका लागि […]