- Home
- सुनसरी
सुनसरी
३२ जेठ, विराटनगर । सुनसरीको सदरमुकाम इनरुवामा आगलागी हुँदा दुईवटा घर र चारवटा पसलमा क्षति पुगेको छ । आइतबार बिहान हनुमान वस्त्रालयबाट सुरु भएको आगोले वस्त्रालय रहेकै घरमा रहेको पसल र सँगै रहेको हार्डवेर पसलमा क्षति पुगको हो । बिहान करिब ५ बजेबाट सुरु भएको आगो पाँचवटा दमकलको सहयोगले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका […]
१७ जेठ, विराटनगर । पुरानो रिसका कारण नाताले भिनाजु पर्ने कमल राईको हत्या गरेको आरोपमा सुनसरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका– ३ का कमल राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले नाताले सालो पर्ने बराह क्षेत्र ३ इक्राहीका २२ वर्षीय गणेश लिम्बु र गणेशका साथी १९ वर्षीय प्रदीप राजधामीलाई पक्राउ […]
२४ मंसिर, सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब […]
६ मंसिर, विराटनगर । दुहबी नगरपालिका-९ का मोहम्मद फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षीय हुसेनको गोली हानी हत्या भएको थियो । स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् । गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु […]
४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन […]
५ मंसिर, मोरङ । सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँनजिकै पुगेका थिए । गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी […]
५ मंसिर, विराटनगर । सुनसरीको दुहबीमा एक व्यक्तिको गोली हानी हत्या भएको छ । दुहबी–९ मा सञ्चालित जय बाबा इँटा उद्योगका सुपरभाइजर मोहम्मद फिदा हुसेनको अज्ञात समूहले बुधबार बिहान ६ः३० बजे गोली हानी हत्या गरेको हो । मोटरसाइकलमा आएका दुर्इ व्यक्तिले दुहबी बजारभन्दा केही पर नहरको डिलमा चलाएको गोली लागी हुसेन घाइते भएका थिए । हुसेनलार्इ न्यूरो अस्पताल बिराटनगरमा […]
४ मंसिर, काठमाडौं । सुनसरीको दुहबीमा व्यवसायी मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको घटनामा संलग्न भएको आशंकामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुटाहामा शिक्षक खुर्शिद आलमको हत्याबारे अनुसन्धान जारी रहेकै वेला मारिएका हुसेनको घटनामा संलग्न भएको हुनसक्ने आशंकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन […]
५ मंसिर, दुहवी । सुनसरीको दुहबीमा मोहम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा स्थानीयले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका छन् । विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शनमा उत्रिएका उनीहरुले हत्यामा संलग्नलाई २४ घण्टाभित्र सार्वजनिक गर्न पनि माग गरेका छन् । धेरै संख्यामा आएका प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । […]
५ मंसिर, सुनसरी । सुनसरीको दुहबीमा बुधबार बिहान जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ । उनको हत्यापछि स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरको छन् । स्थानीयले दुहवी-५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द […]
४ असोज, काठमाडौं । सुनसरीको भुताहामा भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको छ । मोटरसाइकलमा अाएको हतियारधारी समूहले स्थानीय एक विद्यालयका शिक्षक हसिद कुर्सित अन्सारीमाथि गोली प्रहार गरी हत्या गरेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी पनि घाइते भएका […]
४ असोज, काठमाडौं । सुनसरीको भुताहामा गोली चलेको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले स्थानीय एक विद्यालयका शिक्षकमाथि गोली प्रहार गरेको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख राजन अधिकारीले उनीमाथि गोली लागेको पुष्टि गरे । थप विवरण, सुनसरीमा गोली प्रहार गरी शिक्षकको हत्या, प्रहरी पनि घाइते
६ असार, काठमाडौं । सुनसरीस्थित कोशी ब्यारेजको पुलमा ठोक्किएर जेसीबी डोजर बोकेको ट्रक नदीमा खसेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख उपरीक्षक राजन अधिकारीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार मृत्यु हुनेमा डोजर चालक बराहा नगरपालिका-१ का बिनोद बराइली र ट्रक चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्काका घनश्याम चौधरी छन् । […]
कतार । मोरङ-सुनसरी सेवा समाज कतारको १३ औं साधारणसभा सम्पन्न भएको छ । कतारको मिसाईडस्थित अम्वाज क्याटरिङ सर्भिसको परिसरमा आयोजित साधारणसभाबाट समाजको अध्यक्षमा तेज कटुवाल निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षद्धयमा दीलिप पराजुली र भीम विश्वकर्मा, सचिवमा नियम भूजेल, कोषाध्यक्षमा गोपाल कटुवाल, सहसचिवद्धयमा लिलानाथ घिमिरे र भरत श्रेष्ठ, सहकोषाध्यक्षद्धयमा पर्शराम बास्तोला र सहकोषाध्यक्ष मनोज चौधरी […]
२ पुस, बिराटनगर । प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै एक नम्बर प्रदेश अन्तर्गतका जिल्लाहरुमा प्रदर्शन हुन थालेको छ । पूर्वी पहाडी जिल्ला धनकुटा, सुनसरी र मोरङवासीले प्रदेशको राजधानी आफ्नो क्षेत्रमा हुनु पर्ने माग राख्दै आन्दोलन सुरु गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा भने यस विषयमा मौन देखिएको […]
२७ मंसिर, बिराटनगर । सुनसरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका विजयकुमार गच्छदार बिराटनगरस्थित नेपाल राष्ट्र बैंकको आवास गृहमा बसेका थिए । उपप्रधानमन्त्रीका रुपमा सरकारी आवासमा बसेका गच्छदारले चुनाव जितेपछि पत्रकारसँग बोल्न मानेनन् । उनले केहीबेरमा इनरुवा पुगेपछि मिडियालाई प्रतिक्रिया दिने बताए । एमाले नेतृ भगवती चौधरीलाई हराउँदै प्रतिनिधिभाको चुनाव जितेका गच्छदारलाई सासूआमा पम्फादेवी श्रेष्ठले […]
२७ मंसिर, सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । शुरुदेखि नै कायम रहेको एमालेकी भगवती चौधरीको अग्रता तोड्दै गच्छदारले ३२१ मतको अन्तरमा जित निकालेका हुन् । गच्छदार ३८ हजार ९७२ मत प्राप्त गरी बिजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धीमा रहेकी एमालेकी […]
२६ मंसिर, इटहरी । विवादका कारण एक दिन रोकिएको सुनसरी क्षेत्र नम्बर ३ को मतगणना मंगलबार अपरान्हबाट शुरु भएको छ । शुरुदेखिनै अग्रता लिइरहेकी एमालेकी भगवती चौधरीको अग्रता कायमै रहँदा मतगणनास्थलमा उनका प्रतिनिधि भने छैनन् । मुचुल्का भन्दा बढि मतपत्र भेटिएको र अधकट्टी सहितको मतपत्रको सिरियल नम्बर समेत हेर्न नदिइएको भन्दै एमालेले मतगणना अवरुद्ध गरेको […]
२५ मंसिर, धरान । वामपन्थी गठबन्धनले निर्वाचन अधिकृतमाथि प्रश्न उठाएपछि सुनसरी क्षेत्र नम्बर ३ को मतगणना स्थगित भएको छ । यो क्षेत्रमा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच तीव्र प्रतिस्पर्धा छ । ६४ हजार २३१ मत गणना हुँदा चौधरी केही समय मतले अगाडि छिन् । उनले २९ हजार ३२६ मत पाएकी छन् भने गच्छदारको […]
२३ मंसिर, सुनसरी । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीका दुई स्थानमा कांग्रेसले अग्रता कायम गरेको छ । बाँकी दुई स्थानमा एमालेको अग्रता छ । कांग्रेस नेता विजयकुमार गच्छदार अझै अगाडि आउन सकेका छैनन् । नेता ज्ञानेन्द्रबहादुर कार्की र सीताराम मेहताले भने अग्रता लिइरहेका छन् । कांग्रेसको साथ लिएर चुनाव लडेका संघीय समाजवादी फोरमका वरिष्ठ […]
२२ मंसिर, सुनसरी । सुनसरीको क्षेत्र नं. ३ मा विजयकुमार गच्छदारलाई पछि पार्दै नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता लिएकी छिन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार १ हजार ६ सय २२ मत ल्याउँदै चौधरीले अग्रता कायम गरेकी हुन् । चौधरीलाई पछ्याउँदै कांग्रेस नेता गच्छेदारले १ हजार १ सय ९३ मत ल्याएका छन् ।