Comments Add Comment

सुशील पन्त

List Grid
प्रधानमन्त्रीलाई चुनाव जित्छु भन्ने लागे विघटन गर्न पाउँछ’

२० माघ, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजालसमा सोमबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारको प्रतिरक्षा बहस जारी छ । सोमबार दिनभर र मंगलबार खाजा समयभन्दा अगाडिसम्म महान्यायधिवक्ता अग्नि खरेलले बहस गरे । खरेलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यावसायीले बहस सुरु गरेका छन् । मंगलबार खाजा समयपछि बहसमा आएका प्रधानमन्त्रीका निजी कानुन व्यवसायी […]