Comments Add Comment

सुष्मा कार्कीे

List Grid
क्लबमा आफूमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् सुष्मा

नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् । नायिका सुष्मा कार्कीले अनलाइनखबरसँग कुरा गर्दै आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् […]