Comments Add Comment

सुहाना थापा

List Grid
झरनाकी ‘गुडियारानी’ सुहाना

नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् । झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका […]

४ हजार मिटर उचाइमा अनमोल र सुहानाको लोभलाग्दो रोमान्स

निर्देशक झरना थापाले निर्देशन गरेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’ अहिले सर्वाधिक चर्चामा छ । यो चलचित्र चर्चामा रहनुको कारण यसमा काम गरेका जोडी कलाकार पनि हुन् । चलचित्रमा नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको मुख्य भूमिका छ । चलचित्रलाई चैत्र २९ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यसैविच, चलचित्रको […]

भूवन र झरनाको तयारीविनाको डान्स…

नायक भूवन केसी र नायिका झरना थापाले अभिनय गरेको चलचित्र ‘म तिमी विना मरिहाल्छु’ले केही बर्ष अगाडि बम्पर कमाई गरेको थियो । एउटै हलबाट ४० लाख भन्दा बढी शेयर यो चलचित्रले पाएको थियो । यो चलचित्रको शिर्ष गीत पनि दर्शकको मनमा अझै ताजा छ । यो चलचित्रमा अभिनय गरेका भूवन र झरना अहिले निर्देशक बनिसकेका […]

अनमोल र सलिनमानको भिडन्त पक्का

चैत्र २९ गतेको डेटलाई निर्माता सुनिलकुमार थापाले चलचित्र ‘ए मेरो हजुर ३’का लागि पक्का गरेका थिए । यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । यो मितिमा यो चलचित्र नआउने चर्चा समेत चल्ने गर्दछ । झन्, निर्माता केशव भट्टराइले आफू निर्मित चलचित्र ‘यात्रा’को प्रदर्शन मिति पनि चैत्र २९ गतेलाई तोकिदिएपछि २ ठूला ब्यानरका चलचित्रको भिडन्त […]

सुहानाको कामबाट फुरुङ्ग अनमोल

नायक अनमोल केसी हरेक चलचित्रमा नयाँ नायिकासँग काम गर्न रुचाउँछन् । उनले काम गरिरहेको सातौ चलचित्रमा पनि उनी नया“ नायिकासँग नै काम गरिरहेका छन् । निर्देशक झरना थापाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन भैरहेको छ । चलचित्रमा अनमोलको साथमा नव–नायिका सुहाना थापाले काम गरिरहेकी छिन् । सुहाना र अनमोलको जोडी कस्तो […]

‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको प्रेमलाप, चैत्र २९ मै रिलिज हुने

नायक अनमोल केसीको होम प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘क्याप्टेन’ फागूण १७ मा रिलिज हुने भएपछि उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘ए मेरो हजुर ३’ चैत्र २९ मा रिलिज हुँदैन भन्ने अड्कलबाजी सुरु भएको थियो । तर, बजारमा चलेका सबै हल्लालाई चिर्दै यसको निर्माणपक्षले चैत्र २९ लाई नै प्रदर्शन मिति तोकेको छ । चलचित्रको प्रदर्शन […]

अनमोलको कन्सर्टमा ‘ए मेरो हजुर ३’को सुटिङ, प्ले कार्ड बोकेर पुगिन् सुहाना

शनिबार पोखराको विन्ध्ववासिनी मन्दिरमा शुभसाइत गरिएको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन पोखरामा आयोजना भएको ‘अनमोल इभ’मा गरिएको छ । अनलाइनखबरलाई प्राप्त भिडियो फुटेजमा चलचित्रकी मुख्य नायिका सुहाना थापा अनमोलको कन्सर्ट हेर्न पुगेकी छिन् र उनीसँगै गीत गाएकी छिन् । अनमोलले बुटवलपछि पोखराको कन्सर्टमा पनि गीत गाएका थिए । उनको गीतमा ५ हजार भन्दा बढी […]

पोखरामा ‘ए मेरो हजुर ३’को शुभमुहुर्त, अनमोल–सुहानाको जोडी यस्तो देखियो

निर्देशक झरना थापाले निर्देशन गर्न लागेको दोश्रो चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुहुर्त गरिएको छ । पोखराको विन्ध्वासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नव–नायिका सुहाना थापा, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा, छायांकार संजय लामा लगायतको टिम उपस्थित थियो । चलचित्रको अहिले पोखरामा नै केही […]