Comments Add Comment

सेक्स टोय

List Grid
किन हुन्छ यौन समस्या ?

मानिसको यौन जीवन उसको जीवनशैलीमा निर्भर गरेको हुन्छ । जीवनशैली परिवर्तन गर्नेबित्तिकै पहिलो प्रभाव उसको यौन जीवनमा परेको हुन्छ । आधुनिक जीवनशैली वा सुविधासम्पन्न जीवन, दिनानुदिन मध्यरातसम्मको व्यस्तता, शारीरिक श्रमको कमी, जंक फास्टफुड खाना र रातिसम्म पार्टी धुम्रपान र मद्यपानको सेवनले मानिसको यौन जीवनमा नकारात्मक प्रभाव पारेको हुन्छ र यौन रोग जस्ता समस्या उत्पन्न हुन […]