Comments Add Comment

सेयर

List Grid
आधारभुत पक्ष परिवर्तन नहुँदा प्राविधिकमा भर पर्न थाले लगानीकर्ता

१० वैशाख, काठमाडौं । आधारभुत पक्ष परिर्वतन नहुँदा बजारका विश्लेषक तथा लगानीकर्ताहरु प्राविधिक विश्लेषणमा बढि निर्भर हुन थालेका छन् । ‘आधारभुत पक्ष खासै फेरिएको छैन । तर केही दिन अघि उल्टो हेड एण्ड सोल्जर आकृति बने पछि बजार केही बढ्ने अनुमान थियो त्यही अनुसार भएको हो,’ एक विश्लेषकले भने । धेरैजसो लगानीकर्ता अहिले इलिएट वेभको […]

ग्लोबलको नाफा घट्यो, सनराइजको १० प्रतिशतले वृद्धि, नेपाल बैंकमा झिनो वृद्धि

१० वैशाख, काठमाडौं । सोमवार तीन वाणिज्य बैंकको चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सनराइज बैंक बैंकको तेस्रो चौमाशमा नाफा ९.८१ प्रतिशतले वृद्धि भएर ९४ करोड रुपैयाँ पुगेको छ । बैंकले राइट ब्याक उच्चले गरेपछि नाफा बढेको हो । बैंकले ४१ करोड ५४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद […]

बजारमा बैंकको नाफाको खबर चुहिएपछि नेप्सेमा लगातार वृद्धि

९ वैशाख ,काठमाडौं । सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि सूचना चुहिन थालेपछि नेप्से परिसूचक लगातार बढ्दो क्रममा देखिएको छ ।  गत साताको सुरुवातमै आठ वाणिज्य बैंकको नाफाको खबर चुहिएको थियो । हालसम्म पाँच वाणिज्य बैंकको मात्रै तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक भएको छ । सूचना चुहिएका आठ मध्ये तीन बैंकको वित्तीय विवरण […]

सानिमा बैंकको नाफा २७ प्रतिशतले बढ्यो

९ वैशाख, काठमाडौं ।  चालु आवको तेस्रो त्रैमाशमा सानिमा बैंकको नाफा २७ प्रतिशतले बढेर एक अर्ब २० करोड रुपैयाँ पुगेको छ । बैंकको खुद व्याज आम्दानी र अन्य आम्दानीमा सुधारभएपछि नाफा बढेको हो । बैंकले अघिल्लो पटक जोखिमको लागि छुट्याएको मध्य ७४ लाख रुपैयाँ फिर्ता ल्याएको छ । बैंकको खुद व्याज आम्दानी करिब २५ प्रतिशत […]

तीन बैंकले कमाए एक अर्ब भन्दा बढी नाफा

७ वैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमा तीनको नाफा अर्ब माथि पुगेको छ । गत वर्ष एक अर्ब नाफा कटाएको एनआइसी एशियाको भने यसपटक घटेको छ । सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट […]

तीन बैंकको नाफा अर्ब माथि, एकको भने घट्यो

७ वैशाख, काठमाडौं । चालु आवको तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेका चार वाणिज्य बैंकमा तीनको नाफा अर्ब माथि पुगेको छ । गत वर्ष एक अर्ब नाफा कटाएको एनआइसी एशियाको भने यसपटक घटेको छ । सिद्धार्थ बैंक बैंकको तेस्रो चौमाशमा नाफा २८ प्रतिशतले वृद्धि भएर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । बैंकको राइट […]

विश्लेषक भन्छन्ः नेप्सेमा उल्टो ‘हेड एण्ड सोल्जर’ प्रभाव

५ वैशाख, काठमाडौं । नेप्से १३१५ को ब्रेक इभन विन्दुसम्म पुग्ने विश्वासमा रहेका लगानीकर्ताहरु बजार त्यसभन्दा पनि माथि पुगेपछि हर्षित भएका छन् । प्राविधिक विश्लेषकहरुका अनुसार नेप्सेले ‘इन्भर्टेड हेड एण्ड सोल्जर’ आकृति परा गरेको छ । यो आकृती टाउको र कुम उल्टो भएको जस्तो देखिन्छ । यो आकृतीको सुरु विन्दु कटेमा केही समय थप बजार […]

बीमा र लघुवित्तको मात्रै ६० करोडको सेयर किनबेच

४ वैशाख, काठमाडौं । अल्पकालिन लगानीमा खेल्दै आएकाहरुलाई बजारले एकपटक पुनः कमाउने अवसर दिएको छ । १० करोबार दिनमा नेप्सेले एक सय ३२ अंक जोडेको छ । मंगलवार नेप्से परिसूचक ३३.६१ अंकले बढेर १३३१ विन्दुमा आएको छ । बीमा कम्पनीहरुमा केहीले दुई सय प्रतिशतभन्दा धेरै हकप्रद सेयर दिने प्रस्ताव गरेपछि बीमा समूहको परिसूचकमा वृद्धि हुन […]

वित्तीय संस्थालाई सरकारले संरक्षण गर्ने संयन्त्र असारसम्म !

४ वैशाख, काठमाडौं । संकटको समयमा प्रणालीगत रुपमा नै महत्वपूर्ण वित्तीय संस्था (सिस्टमेटिकल्ली इम्पोर्टेन्ट फाइनान्सियल इन्स्टिच्युसन) हरुलाई सरकारले संरक्षण गर्ने सुनिश्चितताको लागि संयन्त्र विकास गर्ने काम भइरहेको छ । वित्तीय क्षेत्र विकास रणनीति २०७३/७४– २०७७/७८ ले आव २०७४/७५ सम्ममा संयन्त्र विकास गर्ने उल्लेख गरेको छ । यस लक्ष्य अनुसार असारसम्ममा यस्तो संयन्त्र विकास भइसक्नु पर्छ […]

बीमाले नेतृत्व लिएपछि बजारमा उछाल

३ वैशाख, काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले दुई सय ४० प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेसँगै बीमाले नेतृत्व लिदा सेयर बजार सूचक नेप्से १७.४२ अंकले बढेको छ ।  नेप्से परिसूचक १२९७ छ । बीमा समूहको परिसूचक दुई सय ९३ (चार प्रतिशत) ले वृद्धि भएको छ । यस दिन सबैभन्दा धेरै सेयर कारोबार हुने प्रमुख १० वटामा […]

एक अर्ब पुँजी पुर्‍याउन युनाइटेडको २४० प्रतिशत हकप्रद

३ वैशाख, काठमाडौं । बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्‍याउन युनाइटेड इन्स्योरेन्स कम्पनीले दुई सय ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेप्सेलाई दिएको जानकारी अनुसार कम्पनीले वैशाख २ गते बसेको सञ्चालक समितिको वैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय बीमा समितिले स्वीकृत गर्न र कम्पनीको साधारण सभाले पारित गर्न बाँकी छ […]

बैशाखबाट इन्टरनेटमार्फत सेयर खरिद विक्री आदेश दिन सकिने

३० चैत, काठमाडौं । धितोपत्र बोर्डले ब्रोकर कम्पनी अफिसमा नपुगेर पनि सेयर किनबेच आदेश दिन सक्ने गरि ब्याक अफिसमा रहेको सफ्टवेयर प्रयोग गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । गत फागुन २६ गते नै बोर्डले ब्रोकर कम्पनीलाई यस्तो निर्देशन दिएको थियो । २०७५ को सुरुदेखि नै यो व्यवस्था कार्यान्वयन गर्न बोर्डले ब्रोकर कम्पनीहरुलाई पुनः निर्देशन […]

महालेखाले भन्योः सेयर कारोबारमा एक अर्ब छुट दिइएको रकम असुल्नू

२९ चैत, काठमाडौं । ब्रोकरलाई लाग्ने कमिशन उठाउन तारम्तार प्रयास गरेर असफल भएको महालेखा परिक्षकको कार्यालयले सेयर कारोबारमा समेत एक अर्ब छुट भएको भन्दै असुल गर्नुपर्ने बताएको छ । महालेखा परिक्षकको कार्यालयले आव २०७२/७३ र २०७३/७४ सर्वसाधारण सेयरको बोनस र हकप्रदमा लाग्ने मध्ये पुँजीगत लाभकर ७७ करोड ९५ लाख रुपैयाँले कम दाखिला भएको उल्लेख गरेको […]

४२० अंक ओर्लिएर नेप्सेले गर्यो यो बर्षलाई विदाई

२९ चैत, काठमाडौं । एक वर्षमा चार सय २० अंक ओर्लिएर नेप्सेले यो वर्षलाई विदाई गरेको छ । गत वर्षको चैत अन्त्यमा १६७९ विन्दुमा रहेको नेप्से परिसूचक यो वर्षको अन्तिम कारोबार दिन विहीबार १२७७ विन्दुमा आइपुगेको छ । वर्ष अन्त्यमा सर्वसाधारण लगानीकर्ताले सहजै किनबेच गर्न सक्ने सेयरहरुको कारोबार मापक सूचक फ्लोट परिसूचक पनि ३५ अंकले […]

नेपाल लाइफको ७० प्रतिशत लाभांश पारित

२८ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बुधवार सम्पन्न १८ औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको ४२ प्रतिशत बोनस सेयर तथा प्रति सेयर २८ दशमलव ५३ प्रतिशत (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख २८ हजार हुनेछ । कम्पनीको अधिकृत […]

नेप्से सिमान्तदरमा बढ्यो, कारोबार रकम सुस्तियो

२८ चैत, काठमाडौं । नेप्से परिसूचक बुधबार ३ दशमलव १० अंकले बढेर १२७३ विन्दुमा आइपुगेको छ । कारोबार खुलेको केही पछि नै १५ अंकसम्म घटेको नेप्से परिसूचक त्यसपछि बढेर १२७३ विन्दुमा आएको हो । बजार सिमान्तदरमा बढ्दा कारोबार रकम भने घटेर २८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । दुई कम्पनीको मात्रै एक करोडभन्दा माथिको […]

सांग्रिला बैंकको हकप्रद सेयर बाँडफाँट

२८ चैत, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक समुह तर्फ को तीन लाख ९२ हजार सात सय ७२ कित्ता तथा सर्वसाधारण समुह तर्फको पाँच लाख नौं हजार दुई सय २५ कित्ता गरि जम्मा नौ लाख एक हजार नौ सय ९७ कित्ता हकप्रद सेयर बाँडफाँट गरेको छ । खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये संस्थापक समुह तर्फ रु. एक […]

लगानीकर्ताले उधारोमा सेयर किने, ब्रोकरले तिर्दै

२७ चैत, काठमाडौं । दुई दिनसम्म ९० देखि ९१ करोड रुपैयाँको सेयर किनबेच भएको बजारमा कारोबार रकम ३४ करोडमा सिमित भएको हो । लगानीकर्ताहरुले बजार बढ्ने अपेक्षामा उधारोमा सेयर किन्ने आदेश दिएपनि समयभित्र पैसा तिर्न नसकिरहेको एक ब्रोकरले बताएका छन् । ‘अहिले कतिपय कारोबारको राफसाफ ब्रोकरले आफ्नै पुँजीबाट मिलाउनु परेको छ । लगानीकर्ताहरुले राफसाफ अवधिभित्र […]

नाडेप लघुवित्तले सेयर जारी गर्ने, नेटवर्थ २४ प्रतिशत

२७ चैत, काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । कम्पनीले चार करोड ८० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो । नबिल बैंकको २५ प्रतिशत, गैर सरकारी संस्था डिप्रक्सको २५ प्रतिशत, लुम्बिनी विकास बैंकको १० प्रतिशत लगानी रहेको कम्पनीको कर्जा वृद्धिदर ३३ प्रतिशत बराबर रहेको छ […]

बैशाख ४ गतेसम्म सेयर हुनेले सूर्याको हकप्रद पाउने

२७ चैत, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले १० बराबर चार अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हकप्रदको लागि बैशाख ५ गते बुक क्लोज मिति तय गरेको छ । बैशाख ४ गतेसम्म सेयर स्वामित्व हुनेले कम्पनीको सेयरमा आवेदन दिने पाउने भएका हुन् । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको […]

नेप्सेमा एकै दिन चार पटकसम्म दोहोरो अंकको उतार चढाव

२६ चैत, काठमाडौं । नेप्से परिसूचक १३ सय विन्दुमा आएपछि एकै दिन चार पटकसम्म नेप्से दोहोरो अंकले तलमाथि गरेको छ । १२९५ बाट शुरु भएको बजार २० अंक बढेर १३१५ सम्म पुगेकोमा पुन २४ अंकले घटेर १२९१ मा आयो । पुनः बजार २१ अंकले बढेर १३१६ सम्म पुग्यो भने फेरी ११ अंक घट्यो, आठ अंक […]