Comments Add Comment

सेयर

List Grid
नेप्से ३१ अंकले घट्यो, पछिल्लो विकासक्रम थप प्रतिकुल

२७ फागुन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से एकै दिन ३१ अंकले घटेको छ । नेप्से परिसूचक १२ सइ ८४ मा आइपुगेको छ ।  लगातार घटेको बजारमा गत मंगलबार र बुधबार वृद्धि भएपनि आइतबार पुरानै प्रवृत्तिले निरन्तता पायो । मध्यावधि समिक्षामा सरकारबाट सेयर बजारबारे थप केही घोषणा हुन सक्ने अपेक्षामा लगानीकर्ता रहेका थिए । हाल […]

प्राइम लाइफको हकप्रद आजबाट

२७ फागुन, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको आइतबारबाट एक बराबर एक दशमलव छ अनुपातको हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीको सेयर २०७५ बैशाख २ गतेसम्म खुला रहने भएको छ । फागुन १६ गतेसम्म कम्पनीमा सेयर स्वामित्व भएकाले आवेदन दिन पाउने छन् । कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड फोर प्लस रेटिङ दिएको हो । […]

‘एक महिनापछि सेयर बजार दिगो वृद्धितर्फ’

अहिले लगानीकताहरू मुख्यतः अर्थमन्त्रालयले जारी गर्ने भनेको श्वेत पत्रको पखाईमा छौं । त्यसमा सरकारले बजार प्रतिको आधिकारिक धारणा सार्वजनिक गर्ने विश्वास हाम्रो रहेको छ । मध्यावधि समिक्षाको मुल्यांकन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडा बजारको चाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने मान्यतामै रहेका देखिन्छन् । त्यसैले पनि मध्यावधि समिक्षामा सेयर बजार बारे उनले धेरै कुरा नगरेका […]

बजेट मध्यावधि पुर्वाद्धमा बढ्यो सेयर बजार

२३ फागुन, काठमाडौं । बजेट मध्यावधि पुर्वाद्धमा सेयर बजार थप बढेको छ ।  मंगलबार बढेको सेयर बजार बुधबार थप वृद्धि भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारको कारण आलोचित भएकोले उनले सेयर बजार बारे सम्बोधन गर्न सक्ने अपेक्षामा लगानीकर्ताहरु रहेका छन् । आलोचित भएकै कारण उनले बजारलाई प्रभावित पार्ने नीति नल्याउनेमा लगानीकर्ताहरुको विश्वास […]

इतिहासमै पहिलो पल्ट ४४ घण्टामा सेयर बाँडफाँट, २७ हजारले पाए आरम्भ माइक्रोको सेयर

२३ फागुन, काठमाडौं । नेपाली इतिहासमै पहिलो पटक ४४ घण्टामा सेयर बाँडफाँट भएको छ ।  आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर सबैभन्दा कम समयमा बाँडफाँट गरेर नयाँ रेकर्ड कायम गरिएको हो ।  कम्पनीको फागुन २१ गते (बैंकिङ समय पश्चात  ) सेयर निष्कासन बन्द भएको हो । बुधवार एक बजे सेयर बाँडफाँट भएको हो । अनिवार्य सी […]

के हो सेयर बजार ? यसले अर्थतन्त्रलाई के हुन्छ फाइदा ?

२२ फागुन, काठमाडौं । सरकार परिवर्तनसँगै सेयर बजारमा पनि उतार-चढाव आउने चर्चा चल्ने गर्छ । यसबाट स्वाभाविकरुपमा प्रश्न उठ्छ कि नेपाली सेयर बजारबाट सरकारले के-के लाभ पाउँदै आएको छ ? हालसम्म यसको औपचारिक अध्ययन भएको छैन । सर्वसाधारणलाई वित्तीय साक्षर बनाउन र व्यवसायीहरुलाई पुँजी जुटाउन यो बजार सहयोगी हुने गर्छ । नेपाली सेयर बजारबाट सरकारले […]

सेयर बजारबाट अर्थतन्त्रलाई के लाभ हुन्छ ?

२२ फागुन, काठमाडौं । सरकार परिवर्तनसँगै सेयर बजारमा पनि उतार-चढाव आउने चर्चा चल्ने गर्छ । यसबाट स्वाभाविकरुपमा प्रश्न उठ्छ कि नेपाली सेयर बजारबाट सरकारले के-के लाभ पाउँदै आएको छ ? हालसम्म यसको औपचारिक अध्ययन भएको छैन । सर्वसाधारणलाई वित्तीय साक्षर बनाउन र व्यवसायीहरुलाई पुँजी जुटाउन यो बजार सहयोगी हुने गर्छ । नेपाली सेयर बजारबाट सरकारले […]

सरकारप्रति लगानीकर्ताको विश्वास देखिएनः डा. महत

२२ फागुन, काठमाडौं । नेपाली सेयर बजारमा दैनिक रुपमा भइरहेको गिरावटलाई लिएर कांग्रेस नेता तथा पुर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारको आलोचना गरेका छन् । उनले सरकारसँग लगानीकर्ताको विश्वास नरहेको बताए । ‘निर्वाचनयता दुई/तीन महिनामा नै सेयर बजारमा करिब २ सय ५० अंकले गिरावट आएको छ,’ महतले अनलाइनखबरसँग भने, ‘यो सरकारप्रति लगानीकर्ताको अविश्वास हो ।’ सेयर […]

उन्नती माइक्रोको सेयर कारोबार खुल्यो

२२ फागुन, काठमाडौं । उन्नती माइक्रो फाइनान्सको सेयर कारोबार मंगलवारबाट खुलेको छ । कम्पनीले पहिलो कारोबारको लागि १ सय ६८ रुपैयाँ ५९ पैसादेखि पाँच सय छ रुपैयाँ सम्ममा कारोबार गर्न सकिनेछ । नेप्सेले कम्पनीहरुलाई पहिलो कारोबारको लागि नेटवर्थको तीनगुणासम्म मूल्यमा कारोबार गर्न पाउने व्यवस्था गरेको छ । लघुवित्त कम्पनीहरुको सेयर मूल्य उच्च रहेकोले कम्पनीले पहिलो […]

नेप्से १२८७ मा, २३ कम्पनीको मूल्य एक सय ५० मुनि

२१ फागुन, काठमाडौं । नेप्से परिसूचक सोमबार १२८७ मा आइपुगेको छ । बजार १६.६९ अंकले घटेर यो विन्दुमा आइपुगेको हो । नेप्से एकवर्ष यताकै न्युन विन्दुमा आएको हो । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसँगै सोमबार कारोबार खुलेको केही समय भने बजार बढेको थियो । तर, अन्तिमसम्म कायम […]

यसरी शुरु भयो बजार घट्नः करको त्रासमा मारवाडी समुदाय, धमाधम सेयर बिक्री !

२१ फागुन, काठमाडौं । पछिल्लो समय बजारमा मारवाडी समुदायले लगानी गर्न छाडेको हल्ला व्यापक छ । बजार घट्यो भन्नासाथ मारवाडी समुदाय सेयर बजारबाट बाहिरिनुलाई कारण बताइने गर्छ । यसमा परस्पर विपरित तर्क बजारमा नदेखिएका होइनन् । आफ्नो समुदायले मात्र बजार घटाएको आरोपसँग सेयर ब्रोकर नन्दकिशोर मुन्धडा सहमत छैनन् । समग्र बजारमा १० प्रतिशत लगानीकर्ता मात्र […]

पहिलाे सत्र अपडेटः सेयरलाई अनुत्पादक नभनेको खतिवडाको स्पष्टोत्तिपछि बजारमा उछाल

२१ फागुन, काठमाडौं । गोरखा पत्रमा सेयर बजारलाई आफुले अनुत्पादक नभनेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई सार्वजनिक भएसँगै सोमबार बजार बढ्दो क्रममा देखिएको छ । खतिवडाले केही दिन अघि बीबीसी नेपाली सेवामा बैंक तथा वित्तीय संस्थाको तरलतासँग सम्बन्धित प्रश्नमा सरकारले जति पुँजी परिचालन गरेपनि घरजग्गा, सेयर बजार, अटोमोबाइल र उपभोत्तामा लगानी भएमा केही अर्थ नहुने […]

सेयरबजार वर्षकै तल्लो विन्दुमा, लगानीकर्ता निराश

२० फागुन, काठमाडौं । आइतबार नेप्से परिसुचक ४१.५६ अकंले घटेर एक वर्ष यताकै न्युन विन्दु १ हजार ३ सय ४ अंकमा ओर्लिएको छ । नवनियुक्त अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक भनेसँगै सेयरबजारमा गिरावट आएको लगानीकर्ताहरुले आरोप लगाउन थालेका छन् । खतिवडाको अभिव्यक्तीले लगानीकर्तामा सेयरबजार घट्छ भन्ने मनोवैज्ञानिक असर परेको देखिएको छ । जसले गर्दा […]

४७ कम्पनीले दिँदैछन् १० अर्ब बढीको बोनस सेयर

१७ फागुन, काठमाडौं । विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड तीन लाख ४४ हजार रुपैयाँ बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारीअनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनसबापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरुदेखि […]

नौ दिनमा नेप्सेले ८० अंक गुमायो

१६ फागुन, काठमाडौं । १४ सय विन्दुमा लामो समय अड्एिको बजार ओरालो लाग्ने क्रमले तीव्रता पाएको छ । बजार अडिन्छ भन्ने अपेक्षामा रहेका लगानीकर्ताहरु समेत बजार घट्ने दर बढ्न थालेपछि अत्तालिएका छन् । बजार सूचक नेप्से १३ सय ४५ मा आइपुगेको छ । नौ कारेबार दिनमा नेप्सेले ८० अंक गुमाएको छ । ‘बजारमा लगानीकर्ताको मनोविज्ञान माथि […]

के अर्थमन्त्रीप्रति सकारात्मक बन्दैछ बजार ? नेप्सेमा करेक्सन

१५ फागुन, काठमाडौं । केही दिनदेखि निरन्तर घट्दो क्रममा देखिएको सेयर बजारमा मंगलबार सधार देखिएको छ । नेप्से परिसूचक ५.६८ अंकले बढेर १३ सय ६४ विन्दुमा पुगेको छ । बजार निकै घटेकोले यसलाई करेक्सनको रुपमा मात्र बुझ्न सकिने बजार विश्लेषकहरु बताउछन् । ‘अहिले बजार निकै घटेकोले करेक्सन देखिएको हो । बजार बढ्न तरलता समस्या हट्नु […]

एशियन लाइफ १२.६३ प्रतिशत लाभांश दिने

१५ फागुन, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले १२.६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले १२ बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

१३५८ मा नेप्से परिसूचक, बजार घट्दा सेयर किन्ने बढे

१४ फागुन, काठमाडौं । नेप्से परिसूचक एकै दिन १५ अंकले घटेर १३ सय ५८ बिन्दुमा आइपुगेको छ । लगातार घटेको बजार १४ सय विन्दुको टेवा परिक्षणमा देखिदै आएको भएपनि सफल नभएपछि लगानीकर्ताहरु अत्तालिएका छन् । बजार सोमबार एकोहोरो घटेको हो । नेप्सेले १३ सय ४० देखि ५० को आसपासमा अर्को टेवा परिक्षण गर्न सक्ने सम्भावना […]

नेपाल लाइफले ७० प्रतिशत लाभांश दिने

१४ फागुन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ७० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ४२ बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

नेप्से एक वर्षकै न्युन विन्दुमा, बजारले पाएन टेवा

१३ फागुन, काठमाडौं । १४ सय विन्दुमा दरिलो टेवा पाइरहेको नेप्से परिसूचकले बढ्ने आधार भेट्न नसक्दा थप घटेको छ । नेप्से परिसूचक लगभग एक वर्षकै न्युन बिन्दुमा आइपुगेको छ । यसअघि गत चैतमा नेप्से १३ सय ५७ विन्दुको न्युन विन्दुमा रहेको थियो । त्यसयता नेप्से हालसम्म आइतवार आइपुगेको स्थानसम्म ओर्लिएको थिएन । नेप्से परिसूचक आइतवार […]

राष्ट्रिय बीमा कम्पनीले १ सय २५ प्रतिशत लाभांश दिने

१३ फागुन, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले एक सय २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाको आधारमा कम्पनीले बोनस सेयर दिन लागेको हो । कम्पनीले २०६८/६९ चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँको आधारमा १ सय २० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो […]