Comments Add Comment

सैनिक अवासीय महाविद्यालय

List Grid
सुटुक्क हटाइए सैनिक महाविद्यालयका प्रिन्सिपल

३० मंसिर, काठमाडौं । सैनिक अवासीय महाविद्यालय, सल्लाघारीका प्रिन्सिपल सुरेन्द्र पनेरु जिम्मेवारीबाट हटाइएका छन् । विद्यार्थीमाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि पनेरुलाई एक साताअघि बर्खास्त गरिएको हो । तर, नेपाली सेनाले यो विषयलाई गुपचुप राखेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी सुवास थापाले घटनाबारे सुनेको भए पनि बुझ्न नपाएको बताए । उनले अनलाइनखबरसँग भने, […]