Comments Add Comment

स्थायी बन्ध्याकरण

List Grid
श्रीमानलाई स्थायी बन्ध्याकरण गर्न दिदैनन् डोटीका महिला

५ चैत्र, डोटी । डोटी बडीकेदारकी अनिता (नाम परिवर्तन) सोमबार बिहान आफ्ना श्रीमान्सँगै बडीकेदार गाउँपालिका-२ खड्यौली पुगिन् । उनी स्थायी बन्ध्याकरणका लागि त्यहाँ पुगेकी थिइन् । उनका श्रीमान्ले आफू स्थायी वन्ध्याकरण गर्ने जिद्धि गर्दै थिए । तर, अनिताका अगाडि उनको जिद्धि टिकेन । अनितालाई स्वास्थ्यकर्मीहरुले पनि सम्झाउन खोजे । तर, उनले सुनिनन् । अन्ततः आफ्नै […]