Comments Add Comment

स्पेनिस फ्लू

List Grid
कसरी रोकिएको थियो स्पेनिस फ्लू ?

अहिले चलिरहेको कोरोना भाइरसले विश्वलाई आक्रान्त छ । झण्डै ३ लाख मानिसको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसभन्दा कैयन गुणा भयानक महामारीहरूले करोडौं मानिसको ज्यान लिएको विश्व इतिहास छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लूको महामारी सबैभन्दा खतरनाक महामारीमध्ये एक हो । स्पेनिस फ्लुले विश्वमा कम्तीमा ५ करोड मानिसको ज्यान लिएको थियो । […]