Comments Add Comment

स्मार्ट लकडाउन

List Grid
पर्सामा स्मार्ट लकडाउन, स्वास्थ्य मापदण्ड पालना नभए प्रशासनले कारबाही गर्ने 

१७ भदौ, वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ को पालनामा गम्भीर हुन आग्रह गरेको छ । कोभिड–१९ को संक्रमण जिल्लामा घटेसँगै स्वास्थ्य मापदण्ड पालना हुन छाडेसँगै प्रशासनले सर्वसाधारण, स्थानीय तह लगायत सरोकारवालालाई त्यस्तो आदेश दिएको हो । जिल्ला प्रशासनले कोरोनाको जोखिमलाई ध्यानमा राखेर वीरगञ्जस्थित इनर्वा नाका बाहेकका भारतबाट जिल्ला प्रवेश […]

निषेधाज्ञा सहज बनाउनेबारे व्यवसायीले दिए सीडीओलाई सुझाव

५ असार, काठमाडौं । काठमाडौं उपत्यकामा ७ असारसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । यसपछि ‘स्मार्ट लकडाउन’ गर्ने चर्चा चलिरहेको बेला व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने विषयमा सुझाव दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विभिन्न २१ वटा संघका अध्यक्षहरुसँगको छलफलबाट जिल्ला प्रशासन कार्यालयलाई कसरी लकडाउन सहज बनाउने भन्ने विषयमा सुझाव दिएका […]

के हो ‘स्मार्ट लकडाउन’ ? कहाँबाट गरियो नक्कल ? विज्ञहरु के भन्छन् ?

५ असार, काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अब ‘स्मार्ट लकडाउन’ लगाउने निर्णय भएसँगै यसको चर्चा चुलिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रणनीति अवलम्बन गर्दै अर्थ व्यवस्थालाई पनि चलायमान बनाउने नीति अनुसार सरकारले स्मार्ट लकडाउनको अवधारणा ल्याउन लागेको हो । बुधबार बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)को बैठकले स्मार्ट लकडाउन गर्ने […]