- Home
- स्वयम्भु
स्वयम्भु
List
Grid
शान्ति खोज्दै आएका स्वयम्भुलाई खोकनाको आश्रय, अनि बन्द भयो मारकाट !
६ कात्तिक, काठमाडौं । कुनै समय फर्पिङका एक तान्त्रिक राजा आफ्नी प्रेमिका अजिलाई भेट्न नियमित टेकुको पचलीमा आउने गर्थे । साँझमा पचली आएका राजा बिहान झिसमिसेमै आफ्नो राज्य फर्किन्थे । नेवार परम्परामा जब मान्छे पुरानो हुँदै जान्छ उसलाई देवताको रूपमा मान्ने चलन छ । त्यसैले पचलीमा रहेकी ती अजीलाई पनि सबैले देवी नामले पुकार्थे । […]
10
३ महिना
स्वयम्भुमा पनि खुल्यो यातायात कार्यालय, लाइसेन्स लिन एकान्तकुना धाउनु नपर्ने
१७ पुस, काठमाडौं । सरकारले आइतबारदेखि स्वयम्भु ठूलोभर्याङबाट पनि लाइसेन्स वितरणको काम सुरु गरेको छ । ठूलो भर्याङस्थित यातायात कार्यालयको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार बिहान उदघाटन गरे । ठूलोभर्याङस्थित कार्यालयले भोलिबाट नविकरणको काम सुरु गर्ने छ । आगामी आइतबारबाट भने लाइसेन्सका सबै काम सुरु हुने यातायात व्यवस्था बिभागले जनाएको छ । […]
10
४ वर्ष