Comments Add Comment

स्वेता खड्का

List Grid
स्वेताले ‘कान्छी’ बनाउने, दयाहाङ हुनेछन् पर्दाका जोडी

नायिका स्वेता खड्काले निर्माण गर्न लागेको चलचित्रका नाम तय गरिएको छ । चलचित्र ‘कोहिनुर’ पछि स्वेताले बनाउन लागेको चलचित्रको नाम ‘कान्छी’ राखिएको छ । कुनै पनि चलचित्र निर्माण भएको १० बर्षपछि सोहि नाममा नयाँ चलचित्र बनाउन पाउने प्रावधान छ । चलचित्रको शिर्ष भूमिका नायिका खड्का रहनेछिन् । उनीसँगै चलचित्रमा नायक दयाहाङ राइले अभिनय गर्ने पक्का […]

‘प्रेम प्रस्ताव त कति आउँछ आउँछ, मेरो पहिलो प्रेम नै श्रीजीसँग भयो’: स्वेता खड्का(भिडियो कुराकानी)

प्रेम दिवसको अवसरमा हामीले विभिन्न कलाकारहरुसँगको कुराकानी पाठकमाझ ल्याइरहेका छौ । आइतबार हामीले नायक भूवन केसीसँग प्रेम संवाद गरेका थियौ । आज हामीले नायिका स्वेता खड्कासँग प्रेम दिवसको रमाइलो गफ गरेका छौ । साच्चै, नायिका स्वेता खड्काको पहिलो प्रेम को थियो होला, उनको जीवनमा प्रेम प्रस्ताव कति आए होलान् ? तपाइको मनमा यस्ता कौतुहलता उब्जिएका […]

श्रीकृष्ण जन्मेको जिल्लामा स्वेताको सहयोग, भनिन्-‘मलाई ‘बुहारी’ भन्दा पनि हुन्छ'(फोटो फिचरसहित)

नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् । भिडियोमा हेर्नुहोस्, स्वेतालाई यसरि गरियो भव्य स्वागत शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर […]

मस्ती टकः मन पराउने, आई ल यू भन्ने धेरै हुन्छन्ः स्वेता खड्का(भिडियो कुराकानी)

नायिका स्वेता खड्का नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । उनले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा हुनेछन् । स्वेता र दयाहाङलाई लिएर निर्देशक आकाश अधिकारीले चलचित्र निर्देशन गर्दैछन् । उनले दयासँग कुरा फाइनल भएको तर साइत जुराउन बाँकी रहेको बताइन् । स्वेतासँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग ‘मस्ती टक’ […]

श्रीकृष्णको जन्म जयन्तीमा स्वेताको संझना, घर आँगनलाई डेढ लाख सहयोग(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्ष बढी भयो । चलचित्र क्षेत्रमा एउटा दरिलो छाप छाडेका श्रीकृष्णको आज जन्म जयन्ती हो । पौष १४ गते जन्मिएका श्रीकृष्णको साउन २४ गते निधन भएको थियो । उनै श्रीकृष्णको जन्म जयन्तीको अवसर पारेर नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् । […]

चलचित्रमा फर्कदै स्वेता, दयाहाङसँग जोडी वाँध्ने तयारी

‘कोहिनुर’ जस्तो सफल चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् । स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि कहिलेबाट काम अगाडि बढ्छ भन्ने खुलेको थिएन । तर, नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा छिन्, जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । जसले यस अगाडि […]

जब अमेरिकामा ‘हाँसी देउ एक फेर’ जोडीको भेट भयो

नायिका स्वेता खड्का यतिबेला अमेरिकामा छिन् । अमेरिकामा आयोजना भएको एक अवार्ड समारोहमा भाग लिन उनीसँगै केहि नेपाली कलाकार अमेरिका पुगेका थिए । नायक भूवन केसी, शिव श्रेष्ठ, नायिका अशिष्मा नकर्मी, स्वेता खड्का लगायतका कलाकार अमेरिका पुगेका हुन् । धेरै कलाकारलाई यसपटक पनि अमेरिकाले नपत्याउँदा उनीहरु अवार्डमा सहभागी हुन पाएनन् । नायिका स्वेता खड्काका लागि […]

स्वेताको निधारमा टल्किएको टीका

२ बर्षपछि निधारमा दशैंको टीका लगाएकी नायिका स्वेता खड्का चाडै नै चलचित्र क्षेत्रमा र्फकने तयारीमा छिन् । रातो टीका निधारमा सजिएपछि स्वेता निकै खुशी देखिएकी थिइन् । रातो लेहेङ्गमा टीका लगाएर आर्शिवाद थापेपछि उनले मुस्कानसहित तस्बिर खिचाइन् । स्वेता हाल वनस्थलीस्थित आफ्नो माइतीघरमा बस्दै आएकी छिन् । चलचित्र ‘कहाँ भेटौला’बाट नेपाली रजतपटमा भित्रिएकी यी नायिकाले […]

मेकअप र पहिरनमा सधै सजग स्वेता

नायिका स्वेता खड्काका पहिरन अहिले धेरैको नजर पर्ने खालका छन् । स्वेताको मेकअप, हेयर स्टाइल समेत आकर्षक देखिन्छन् । स्वेतालाई लाग्छ कलाकारका लागि यी कुरा भनेको नाट्यश्वेरी हो । यसैले उनी कम कार्यक्रममा सहभागी हुन्छिन्, तर सधै नै पहिरन र मेकअपमा ध्यान दिन्छिन् । यी कुरा आफ्ना लागि भगवान् भएको स्वेताको भनाई छ । बिहान […]

रातो पहिरनमा खुलेको स्वेताको मुस्कान

नायिका स्वेता खड्का नयाँ चलचित्रको तयारीमा छन् । तर, उनले अहिलेसम्म कुन चलचित्रबाट कमब्याक गर्छिन् भन्ने सार्वजनिक गरेकी छैनन् । व्यापार-व्यवसायमा समेत व्यस्त रहँदै आएकी स्वेता चाडै नै चलचित्र बनाउने तयारीमा लागेको बताउँछिन् । स्वेताको अनुहारमा अहिले मुस्कान फर्किएको छ । उनी चलचित्र सम्बन्धी सार्वजनिक कार्यक्रममा पुग्न थालेकी छिन् । स्वेताको पहिरन अहिले रेड कार्पेटदेखि […]