Comments Add Comment

हाइड्रोक्सिक्लोरोक्विन

List Grid
‘कोरोनाबाट बच्न ट्रम्पले सुझाएको औषधिबाट ज्यान जान सक्छ’

१० जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आफूले औलोको उपचारको लागि प्रयोग गरिँदै आएको हाइड्रोक्सिक्लोरोक्विनको प्रयोग गर्दै आएको बताएका थिए । विज्ञानको शोध पत्रिका लेसेन्टले भने यो औषधिले बिरामीको मृत्यु हुने सम्भावना बढी रहेको उल्लेख गरेको छ । लेसेन्टको अध्ययनको क्रममा उक्त औषधिले कोरोना भाइरस (कोभिड–१९) को […]