Comments Add Comment

हाइड्रोजन इन्धन

List Grid
भारतमा हाइड्रोजन इन्धन उत्पादनमा अम्बानी, टाटा र महेन्द्रको पनि चासो

२८ माघ, काठमाडौं । नविकरणीय क्लिन उर्जाको व्यवसायिक उत्पादनलाई बजेटमार्फत प्रोत्साहनको नीति आएपछि भारतीय ठूला औद्योगिक घरानाले हाइड्रोजनको व्यवसायिक उत्पादनमा चासो देखाएका छन् । भारत सरकारले आर्थिक वर्ष २१/२२ का लागि पेश गरेको बजेटले हाइड्रोजन विकास मिसनमा बजेट छुट्याएपछि मुकेश अम्बानी, रतन टाटा र आनन्द महिन्द्रा संयुक्त रुपमा यो मिसनमा आउन लागेको समाचार बिजनेस इन्साइडरले […]

हाइड्रोजन इन्धन उत्पादनबारे निगमले केयूसँग मिलेर अध्ययन गर्ने

२६, पुस, काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र ग्यासको विकल्पकको रुपमा प्रयोग गर्न हाइड्रोजन इन्धनको व्यवसायिक विकास गर्ने भएको छ । स्वदेशमा उत्पादित बिजुली प्रयोग गरेर हाइड्रोजन इन्धन उत्पादनबारे अध्ययन गर्न निगमले काठमाडौं विश्वविद्यालय (केयू)सँग शुक्रबार समझदारी गरेको छ । निगमका निर्देशक दीपक बराल र केयूका स्कुल अफ इन्जिनियरिङका डीन डा.डम्बरबहादुर नेपालीबीच आपसी […]