Comments Add Comment

हात्तीको दाह्रा

List Grid
हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

१२ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले हात्तीको दाह्रा सहित तीन जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक […]

हात्तीको दाह्रासहित एकजना पक्राउ

१० माघ, ललितपुर । ललितपुरबाट प्रहरीले हात्तीको दाह्रासहित एक जनालाँई पक्राउ गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका-१ मेदनिपुर घर भइ ललितपुरको कुपोण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरी लगननखेल बसपार्कबाट १ थान हात्तीको दाह्रासहित पक्राउ परेका हुन् । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]