Comments Add Comment

हावाहुरी

List Grid
रुख ढलेर थिच्दा चालकको मृत्यु

२५ वैशाख, तनहुँ । शुक्रबार साँझ  आएको हावाहुरीले रुख ढाल्दा पृथ्वीराजमार्गमा गुडिरहेको एक मोटरसाइकलका चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको आँबुखैरेनी नगरपालिका–१ निवासी ३१ वर्षीय सोमबहादुर गुरुङ रहेका छन् । डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग१० प ८२६५ नम्बरको मोटरसाइकललाई तनहुँको बन्दिपुर नगरपालिका–६ नयाँ पुलमा अचानक रुख ढलेर थिच्दा गुरुङ सख्त घाइते भएका थिए । […]

ताप्लेजुङमा मोवाइल तथा इन्टरनेट सेवा अबरुद्ध

१९ वैशाख, काठमाडौं । शनिवार मध्यान्नपछि आएको पानी सहितको हावाहुरी र चट्याङ पछि ताप्लेजुङमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । नेपाल टेलिकमको ल्याड लाईन, प्रिपेड तथा पोस्पेट र स्काई मोवाईलको सेवा शनिवार राति देखि अबरुद्ध भएको हो । मोवाईल, ल्याण्डलाईन र ईन्टरनेट सेवा अबरुद्ध हुँदा हजारौँ सेवाग्राहिको सञ्चार सम्पर्क छुटेको छ । मोवाईल […]