Comments Add Comment

हिँउ खेल्न

List Grid
घुमफिर : हिँउ खेल्न चन्द्रागिरिको भालेश्वर

काठमाडौं । जाडोको मौसम शनिबारको दिन काठमाडौैं उपत्यकाका सबै डाँडाकाँडा पथप्रदर्शकहरुले भरिने गरेका छन् । हप्ताभरिको थकान भुलाउन जाने हरेक डाँडाकाँडाको धार्मिक एवं पर्यटकीय महत्व रहेको छ । जतिबेला काठमाडौं उपत्यका तालको रुपमा थियो । त्यतिबेला चन्द्रागिरिको काखमा पुराना बस्तीहरु बसेको हुन सक्ने अनुमान गरिन्छ । यसको वैज्ञानिक प्रमाण त पाइँदैन । तर इतिहासलाई नियालेर […]