Comments Add Comment

हेलिकोप्टर प्यारेन्टिङ

List Grid
हेलिकप्टर प्यारेन्टिङ : बच्चा कमजोर र परनिर्भर पो हुँदैछ कि ?

हेलिकोप्टर अभिभावक भन्ने शब्द पहिलो पटक १९६९ को पुस्तक प्यारेन्ट्स एण्ड टीनेजर्समा प्रयोग भएको थियो । जसमा किशोर–किशोरीहरूलाई उनीहरूको आमाबाबु उनीहरूको वरिपरि हेलिकप्टर जस्तै घुम्छन् भन्ने अर्थमा प्रयोग गरिएको थियो । यो शब्द सन् २०११ मा शब्दकोषमा समेत समावेश गरिसकेको छ । अध्ययनका अनुसार बुबाहरू भन्दा बढी आमाहरू हेलिकप्टरका अभिभावकका उदाहरण हुन् । चिन्ता गर्नु […]