Comments Add Comment

होटल क्वारिन्टिन

List Grid
क्वारेन्टिनका लागि तोकिए होटल, दैनिक शुल्क १५ सयदेखि ९ हजारसम्म

५ भदौ, काठमाडौं । सरकारले विदेशबाट फर्किने कामदारहरू राख्न होटल क्वारिन्टिनहरु तोकेको छ । विदेशबाट चार्टर्ड उडानमा फर्कने कामदारले विदेशबाटै होटल बुकिङ गर्नुपर्ने छ । यसअनुसार विदेशबाट फर्किने यात्रुले एउटा कोठाको प्रतिदिन १५ सय देखि ९ हजार रुपैयाँसम्मका कोठा लिन सक्नेछन् । यसमा खाना खाजाको खर्च पनि जोडिएको छ । सरकारले विदेशबाट यात्रुको उद्धार सुरु […]