Comments Add Comment

होम आइसोलेसन

List Grid
होम आइसोलेसनमा बस्ने संक्रमितलाई टोखा नगरपालिकले दैनिक ३५० रुपैयाँ दिने

४ भदौ, काठमाडौं । टोखा नगरपालिकाले होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिले होम क्वारेन्टिनमा बस्न चाहेमा स्वास्थ्य शाखाको सिफारिस अनुसार सन्तुलित भोजनबापत प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ । कार्यपालिका बैठकले वडा नम्बर २ मा अवस्थित […]