Comments Add Comment

निर्भीकजंग रायमाझी

लेखकबाट थप

List Grid
आफ्नो भावनाको मुहान आफ्नै मन हो : सञ्जु अधिकारी

पेशाले चार्टर्ड एकाउन्टेन्ट सञ्जु अधिकारीको पहिलो उपन्यास ‘इन्द्रेणी स्पर्श’ भर्खरै बजारमा आएको छ । वाणिज्य क्षेत्रको तनावपूर्ण पेशाका बीच पनि अधिकारी साहित्य, कलामा सक्रिय छिन् । नियमित जागिरको साथसाथै उनी विभिन्न संस्थाको निर्देशकको भूमिकामा पनि रहेकी छिन् । दैनिक जीवनमा समेत स्वतन्त्र र उन्मुक्त रहन मन पराउने अधिकारीको लेखनमा पनि त्यो झल्किन्छ । स्वउद्यम र […]

छाडा पशु व्यवस्थापनको छैन संयन्त्र

१३ असोज, काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका ठूला सहरमा छाडा चौपायाहरू यत्रतत्र भेटिन्छन् । छाडा छाडिएका गाई, गोरु, कुकुरलगायत जनावरले सडक दुर्घटनादेखि मानवीय क्षति हुने गरेपनि यसको संरक्षणमा राज्य पक्ष निष्क्रिय देखिन्छ । २०७६ मा नेपालगञ्ज उपमहानगरपालिकाले ३ सय ७० वटा गाई सुर्खेतको कटकुवा जंगलमा लगेर छाडेको घटनाले पनि छाडा चौपायाको विकराल अवस्था प्रष्ट देखाउँछ । […]

आरनको आँखाबाट देश हेर्ने कवि

दश वर्षमा तेस्रो महाकाव्य ‘अग्नि’ प्रकाशित गर्दै नवराज लम्साल काव्यको अग्निपरीक्षामा सफल भइसकेका छन् । यसबीच ‘नेपाली लोकगीतमा रस विधान’ विषयमा विद्यावारिधि गर्दै उनी डा. नवराज लम्साल भइसकेका छन् । उनले एउटा बालगीतसंग्रह र कविताकृति पनि यही दशकमा प्रकाशित गरे । यसका साथै उनले बिहान दश बजे हाजिर हुनुपर्ने रेडियो नेपालको जागिर गर्न भ्याएकै छन् […]

के लेख्दैछन् साहित्यकार ?

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि साहित्यिक गतिविधि ठप्पप्रायः छ । यो बीचमा साहित्यकारहरू घरभित्रै बस्न बाध्य छन् । बजार ठप्प हुँदा होलटाइमर (पूर्णकालीन) लेखकहरू तयार भइसकेका पुस्तकसमेत ‘होल्ड’ गरेर बसेका छन् । २०७८ को दशैं नजिकिँदै गर्दा बजारमा अत्यन्त न्यून संख्यामा मात्रै नयाँ पुस्तक प्रकाशित भएका छन् । साहित्यिक महोत्सव तथा पुस्तक प्रदर्शनीहरू रोकिएका […]

‘पुष्पलालसँग आजका नेताहरूको तुलना हुनै सक्दैन’

खरो र प्रष्ट वक्ता रेशम विरहीका पछिल्लो आठ महीनायता दुई पुस्तक प्रकाशित भए । गत मंसीरमा प्रकाशित ‘सत्ता र स्वप्नदोष’ निबन्धसंग्रह र वैशाखमा आएको ‘सातौं बादशाहको रातो कोट’ (लामो कविता) दुवैले राजनीतिक विसंगतिलाई निशाना बनाएका छन् । यसअघि विरहीका एक उपन्यास, एक निबन्ध संग्रह र कविताका ६ थान संग्रह प्रकाशित छन् । साहित्यसँगै उनी पाँच […]

बालपत्रिका जोगाउन नरेन्द्रको संघर्ष

२९ भदौ, काठमाडौं । बागबजारको भक्तपुर बसपार्कबाट भित्र छिर्दा एउटा अँधेरो गल्ली भेटिन्छ । त्यही गल्लीको एक पुरानो घरमा ‘बाल उदय’को कार्यालय छ । त्यहाँ हलजस्तो कोठामा बालपुस्तक, चित्रकला र पत्रिकाहरू राखिएका छन् । कार्यालयमा बालपत्रिका प्रकाशन र सिकाइ संस्कृति विकासको सपना बोकेर चार वर्षदेखि संघर्षरत नरेन्द्रकुमार नगरकोटी (३७) भेटिन्छन् । उनले बाल-उदय नामक मासिक […]

यस्तो थियो मोतीराम भट्टको अक्षर

तीस वर्षको उमेरमै निधन भएका मोतिराम भट्टबारे (१९२३-१९५३) धेरै कुरा अप्राप्य छ । उनलाई नेपाल सरकारले राष्ट्रिय विभूतिसमेत घोषणा गरेको छ । कुशे औंसीमा जन्मेका भट्टको यही दिन निधन भएको संयोग पनि नेपाली साहित्यमा चर्चित छ ।  नरेन्द्रराज प्रसाईंको जीवनी–लेखअनुसार मोतीराम भट्टले ५ वर्षको उमेरमा अक्षरारम्भ गरे । छ वर्ष भएपछि उनी अध्ययनका लागि काशी […]

गृहमन्त्रीज्यू ! नेपाल तपाईंको मात्र घर होइन

आइतबार बिहान सहसचिव फणिन्द्रमणि पोखरेलको नामबाट एक विज्ञप्ति सार्वजनिक भयो । विज्ञप्ति पढेपछि थाहा भयो- गृह मन्त्रालयबाट देशवासीका नाममा कडा उर्दी जारी गरिएको रहेछ । ‘ए भारतविरुद्ध नबोल्नू है, अमेरिका विरुद्ध नबोल्नू ! बोल्यो भने जिब्रो थुतिदिन्छौं’, भाषा यस्तै थिएन तर मन्त्रालयको विज्ञप्तिको आशय यस्तै थियो । नेताहरूबारे त हामीलाई थाहा नै छ । तर […]

कोरोनाले चित्रकलाको कथ्य फेरिँदै

२१ भदौ, काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा अहिले ‘हिमालयन आर्ट फेस्टिभल’ चलिरहेको छ । वैशाखयता बन्द रहेको आर्ट काउन्सिल कलापारखीहरूको चहलपहलले गुलजार बनेको छ । अघिल्लो वर्ष कोरोना महामारीकै कारण छ महिनासम्म प्रदशर्नी एवं सभाहरू ठप्प थिए । त्यही समयमा ६५ जना कलाकाररूले बनाएका दुई सय बढी चित्र, मूर्ति एवं इन्स्टलेसन आर्ट अहिले प्रदर्शनीमा […]

प्रचण्ड र बाबुराम एउटै मञ्‍चमा

३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्‍चमा देखिएका छन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनीहरु एउटै मञ्‍चमा देखिएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको […]

बहस : खुम्चिएको नेपाली यौन साहित्य

काठमाडौं । यौनको चर्चा हुँदा नेपाली समाजमा महर्षि वात्स्यायनले दुई हजार वर्षअघि लेखेको ‘कामसुत्र’ नै दोहोरिरहन्छ । मन्दिरका टुँडालदेखि प्राचीन कलामा यौन पाइए पनि नेपाली समाजले ‘यौन’लाई अझैसम्म खुलेर स्वीकार गरेको पाइँदैन । समाजमा जस्तै आधुनिक नेपाली साहित्यमा पनि यौनले दर्बिलो स्थान लिन सकेको देखिँदैन । अंग्रेजी र हिन्दीको तुलनामा नेपाली साहित्यमा निकै कममात्र यौन […]

‘विद्यार्थीको गोजी लुटेर एमफिल र पिएचडी सञ्चालन गरियो’

१४ असार, काठमाडौं । विद्यार्थी भर्ना संख्या र बहुविषयले नेपालकै सबैभन्दा ठूलो मानिने त्रिभुवन विश्वविद्यालयले एमफिल र पिएचडी तहमा मनोमानी गरेको भन्दै एक सातादेखि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरुले निजी संस्थाले जसरी एमफिल तथा पिएचडी मनोमानी ढंगले लागू गरिएकोमा आपत्ति जनाएका छन् । ‘त्रिवि विद्यार्थी संघर्ष समिति’ नाम दिएर समाजशास्त्र तथा मानविकी विभागका विद्यार्थीहरूले […]