Comments Add Comment

मात्रिका पाैडेल

लेखकबाट थप

List Grid
नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

केही दिनअघि आफूलाई भेट्न पुगेका केही मन्त्रीसँग नेकपा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए– पार्टी एकता लामो समयसम्म जान्छ भन्ने विश्वास त अब मलाई छैन । तर, पनि  पार्टी फुट्न नदिन पटक–पटक धोका पाए पनि यसपटक फेरि केपी ओलीलाई साथ दिएको हुँ । प्रधानमन्त्री बनाउँछन् भन्ने त मलाई छैन । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण […]

फ्ल्यासब्याकमा बामदेव : जब प्रचण्डले सचिवालयमा ‘भकुण्डो’ छिराए

१९ वैशाख, काठमाडौं । बुधबार साँझको सचिवालय बैठकमा अप्रत्याशितरुपमा पहिलो बरियताका अध्यक्ष केपी ओलीले आफूले छाड्नुपर्ने हो भने बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि प्रचण्डले भने, म बल्ल बुझ्दैछु पार्टीमा बामदेवलाई कसरी भकुण्डो बनाइएको रहेछ भनेर । आफूसहितको भैंसेपाटी गठबन्धनले बामदेवलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने र संविधान संशोधन गरेर प्रधानमन्त्री बन्ने बाटो खुलाउने प्रस्ताव ल्याउँदा […]

ओलीको ‘अर्ली महाधिवेशन’ प्रस्ताव माधव नेपालद्वारा अस्वीकार

१६ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले असोजभित्रै महाधिवेशन गरेर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव राखेका छन् । तर, ओलीको प्रस्ताव नेपालले अश्वीकार गरेपछि पूर्वएमाले समूहबीच समझदारीको प्रयास विफल भएको छ । सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालसमक्ष ‘अर्ली महाधिवेशन’को प्रस्ताव राखेको नेकपा स्रोतले जनाएको छ । तर, […]

ओली र माधव नेपाल पक्षबीच आज निर्णायक वार्ता

१५ वैशाख, काठमाडौं । नेकपाभित्रको अन्तरविरोध चरम बिन्दूमा पुगेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपालसँग शक्ति बाँडफाँट गरेर जोगिन अन्तिम प्रयत्न थालेका छन् । नेपालसँगै समझदारी गरेर अघि बढ्न दबावमा परेका ओलीले नेपाल पक्षसँग निर्णायक संवाद गर्न आफू निकट नेताहरुलाई खटाएका छन् । बालुवाटार स्रोतका अनुसार आज (सोमबार) ओली पक्ष र […]

दल विभाजन खुकुलो पार्ने अध्यादेश : प्रधानमन्त्रीको एक तीर, दुई शिकार

८ वैशाख, काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकको बीचतिर अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने प्रस्ताव सुनाएपछि मन्त्रीहरू मुखामुख भए । केहीबेर भूमिका बाँध्दै प्रधानमन्त्रीले राजनीतिक दल विभाजन गर्न केन्द्रीय कमिटीमा ४० प्रतिशत संख्या नचाहिने बताए । ऐनमा विद्यमान व्यवस्था राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवै […]

‘कामबाट निकालेका छैनन्, तर भोलि के हुन्छ अनुमान गर्न सकिन्न’

५ वैशाख, काठमाडौं । काम र माम नपाएपछि रातारात राजधानी छाडेर पैदल हिँडिरहेका केही हजार श्रमिकलाई व्यवस्थापन गर्न नसकिरहेको सरकारले मध्यपूर्व र मलेसियामा रहेका करीव १५ लाख नेपाली श्रमिकलाई स्वदेश ल्याउन सक्ला ? यो अवस्था आइसकेको छैन । तर, सरकारले यसबारेमा सोच्ने बेला भने हुँदैछ । सरकारले जो जहाँ छौं, त्यहीँ सुरक्षित बसौं भनिरहेको छ […]

महराले चुकाएको राजनीतिक मूल्य : ‘पीडित’ महिलाको नियत कि नियति ?

५ फागुन, काठमाडौं । जिल्ला अदालतबाट बलात्कार प्रयास अभियोगमा सफाइ पाएसँगै पूर्व सभामुख कृष्णबहादुर महरालाई सांसदको हैसियतमा प्रतिनिधिसभा बैठकमा भाग लिन बाटो खुलेको छ । यद्यपि जिल्लाको फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालतमा जाने बाटो पनि खुलै छ । के महरा बुधबारको प्रतिनिधिसभा बैठकमा भाग लिन्छन् ? यो अब जटिल कानुनी प्रश्न रहेन । नेकपा संसदीय […]

अतिक्रमित भूमि फिर्ता ल्याउन मोदीसँगै वार्ता होस्

चार वर्षअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध उभिँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेस केन्द्रित राजनीतिक दलको साथ थिएन । तर एकतर्फी रुपमै नाकाबन्दी फिर्ता गराउन सफल भएका ओली ‘राष्ट्रवादी’ नेताको रुपमा उदाए । चार वर्षपछि भारतले आफ्नो राजनीतिक नक्सामा कालापानी क्षेत्रलाई समेटेपछि नेपाली जनता उद्धेलित भएका छन् । र, भारतसँग वार्ता गरेर समस्या सुल्झाउन ओलीलाई […]

कांग्रेस आत्तियो, अब नेकपा सच्चिएला ?

९ असोज, काठमाडौं । नेकपा केन्द्रीय कार्यालयको रेकर्ड हेर्ने हो भने वर्षमा कम्तिमा एक दर्जन साना–ठूला प्रतिनिधिमण्डल चीन गएको भेटिन्छ । चीनमा ७० वर्षदेखि शासन गरिरहेको कम्युनिस्ट पार्टी र ७० वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबीच त्यहीबेलादेखि नै भाइचारा सम्बन्ध रहँदै आएको छ । नेकपा स्थापनाको चार वर्षपछि नै तत्कालीन महासचिव मनमोहन अधिकारीले चिनियाँ कम्युनिस्ट […]

प्रचण्डलाई पार्टीको जिम्मा दिए सरकारमा आलोपालो गर्नुपर्दैन

१८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको अभ्यास हुन नसकेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आउने नेतामा पर्छन् हरिबोल गजुरेल । विधानले दुवै अध्यक्षलाई बराबर भने पनि व्यवहारमा केपी शर्मा ओली अध्यक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहअध्यक्ष जस्तो भएको भन्दै उनले असन्तुष्टि जनाउने गरेका छन् । बैठक बोलाउने कार्यकारी अधिकार […]

तीनै मोर्चामा प्रचण्ड सक्रिय : कार्यवाहक जिम्मेवारी कि कार्यकारी अध्यक्षको अभ्यास ?

११ भदौ,काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट बैठक बोलाउने अधिकारसहित ‘कार्यकारी’ भूमिका पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डले सरकार, संसद र पार्टी सबैतिर आफ्नो पहल बढाएका छन् । प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएको एक साता पुग्न नपाउँदै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे […]

तीनै मोर्चामा प्रचण्ड सक्रिय : कार्यवाहक कि कार्यकारी अध्यक्षको अभ्यास ?

११ भदौ,काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट बैठक बोलाउने अधिकारसहित ‘कार्यकारी’ भूमिका पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल प्रचण्डले सरकार, संसद र पार्टी सबैतिर आफ्नो पहल बढाएका छन् । प्रधानमन्त्री तथा पहिलो वरियताका अध्यक्ष ओली उपचारका लागि सिंगापुर गएको एक साता पुग्न नपाउँदै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरे […]