Comments Add Comment

मात्रिका पाैडेल

लेखकबाट थप

List Grid
माधवसँग केपी चिढिनुका तीन चरण : माधवले गुमाउने केही छैन !

३ भदौ, काठमाडौं । सचिवालय बैठकले आफ्नो तेस्रो वरियता खोसेपछि नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘मेरो अपमान गरेर हुर्मत लिन सफल हुनुभएकोमा तपाईलाई बधाइ छ ।’ प्रधानमन्त्री ओलीले ‘त्यसो होइन’ भन्न नभ्याउँदै नेपालले अझ आक्रोशित हुँदै भने, ‘अब तपाईले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद छाडिहाल्नुस् । नवौं महाधिवेशनको वरियता कायम […]

नेकपाको समीकरण उथलपुथल : माधवको वरियतामा झलनाथको धावा

३१ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समीकरणमा एकाएक उथलपुथल भएको छ । बामदेव गौतम उपाध्यक्षमा चयन र ईश्वर पोखरेल स्कुल विभाग प्रमुख भएसँगै वरिष्ठ नेता माधवकुमार नेपालको वरियतासमेत हल्लिएको छ । झलनाथको माग पूरा होला त ? शुक्रबार बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकमा झलनाथ खनालको दोस्रो बरियतासम्बन्धी प्रस्ताव विधिवतरुपमा पेश गरेपछि […]

माधव नेपाल निर्णायक हुँदा नेकपामा के के हुँदैछ ?

३० असार, काठमाडौं । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल दक्षिण अफ्रिका भ्रमणमा रहेका बेला दुई अध्यक्ष केपी ओली र प्रचण्ड मिलेर सातै प्रदेशका इञ्चार्जसहित पदाधिकारी मनोनयन गरे । नेपालले स्वदेश फर्किनेवित्तिकै सो निर्णयविरुद्ध स्थायी कमिटी सदस्यहरुको भेलादेखि नोट अफ डिसेन्ट लेख्दासम्म पनि प्रदेश पदाधिकारी चयनको निर्णय फेरबदल भएन । ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका […]

गोर्खा भर्तीबारे नयाँ पहल : त्रिपक्षीय सन्धि परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी टेरिजा मेसमक्ष नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको गोर्खा सैनिक भर्तिसम्बन्धी सन्धी पुनरावलोकन प्रस्ताव राखेर नेपाल-वेलायत सम्बन्धमा नयाँ तरंग ल्याउने अनुमान गरिँदैछ । २०२ वर्ष पुरानो नेपाल-बेलायत सम्बन्धको सबैभन्दा महत्वपूर्ण कडी मानिने ब्रिटिस-गोर्खा सैनिकको सम्बन्धमा नेपालको प्रधानमन्त्री तहबाट पुनरावलोकनको प्रस्ताव राखिएको यो नै […]

केपी ओली र माधव नेपाल जोड्ने कडी बन्ला त जबज ?

२१ जेठ, काठमाडौं । ‘लेखेर राख्नुस, जनताको बहुदलीय जनवाद (जबज) ले केपी ओली र माधव नेपाललाई एक ठाउँमा ल्याइदिन्छ’ नेकपाका एकजना शीर्षस्थ नेताले आइतवारको अनौपचारिक भेटमा ठोकुवा गरे । उनले यतिमात्र भनेनन्, झलनाथ खनाल र वामदेव गौतम पनि जबजको मूल्यमा ओली र नेपालसँगै उभिन बाध्य हुने लामै विश्लेषणसमेत सुनाए । उनले आफ्नो तर्क पुष्टि गर्ने […]

सर्वोच्चमा चोलेन्द्रका सय दिन : लोकरिझ्याईँ कि आफ्नै बाटोमा एम्बुस ?

२९ चैत, काठमाडौं । प्रधानन्यायाधीश भएपछि न्यायपालिकामा शुद्धीकरण अभियान थालेको सन्देश दिन खोजेका चोलेन्द्र शमसेर जबरा १०० दिन नपुग्दै न्यायाधीश सिफारिस प्रकरणमा आलोचित भए । दलीय भागवण्डाका आधारमा सर्वोच्चमा न्यायाधीशहरु (जसको भोलि प्रधानन्यायाधीश हुने रोलक्रमसमेत मिलाइएको छ) सिफारिस भएपछि कानून व्यवसायीहरुले मात्र होइन, सर्वोच्चकै बहालवाला न्यायाधीशहरु समेत प्रश्न उठाएका छन् । यद्यपि जबराले सामूहिक राजीनामाको […]

हिन्दूत्वको ‘भर्जिन ल्याण्ड’मा पूर्वराजाको अन्तिम कार्ड !

१३ चैत, काठमाडौं । आइतवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओली संसदको रोष्टममा उभिएर गणतन्त्र कसैसँग भिक्षा मागेर ल्याइएको होइन भनिरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह ओलीकै घरनजिक दमकको चिया बगानमा ‘राजा आऊ देश बचाऊ’ भन्नेहरुसँग गफिँदै थिए । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं छाडेर दमक बस्न थालेको एक महिना नाघिसकेको छ । उनले दमकलाई मुकाम बनाएर धार्मिक भ्रमणका […]

सेना परिचालनको लफडा : मनको बाघले खाँदैछ कि वनको ?

५ चैत, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गर्दासम्म कसैले विरोध गरेको थिएन । सञ्चार माध्यमहरुमा प्रधानमन्त्रीले एकल निर्णयबाट सेना परिचालन गर्न सक्ने आशयका समाचारहरु आएपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले यसमा आपत्ति जनाएको छ । अन्य पक्षबाट पनि यसमाथि आलोचना सुरु भएको छ । […]

नारी दिवसको माग : नागरिकताको विभेद र छाउगोठ भत्काउँ, ३४ औंबाट विश्वको पहिलो बनौं

२४ फागुन, काठमाडौं । सन् १९०६ अर्थात विक्रम संवत १९६३ मा क्लारा जेटि्कनको नेतृत्वमा अमेरिकाको सिकागो शहरमा महिला समानताको माग राख्दै प्रदर्शन भइरहँदा नेपालको पूर्वी पहाडी जिल्ला भोजपुरमा योगमाया न्यौपाने सामाजिक विद्रोह गरेर राणा शासकलाई चुनौति दिँदै थिइन् । सन् २०१६ अर्थात विक्रम संवत २०७३ मा अमेरिकी राष्ट्रपति उम्मेदवार बनेकी चर्चित राजनीतिक महिला हिलारी क्लिन्टनलाई […]