Comments Add Comment

सुशील नेपाल

लेखकबाट थप

List Grid
कलाकर्मीको अनुभव : ‘बाल्यकालकै दशैं अविस्मरणीय’

२७ असोज, काठमाडौं । दशैंको माहोलले प्रायलाई छोइसकेको छ । सर्वसाधारणदेखि कलाकारसम्म दशैंको माहोलमा छन् । कोरोनाका कारण पछिल्लो दुईवर्ष स्टेज कार्यक्रम, चलचित्रका गतिविधिहरू शून्यजस्तै भए । माहोल सामान्य बन्दै गएसँगै फाट्टफुट्ट दशैं लक्षित स्टेज कार्यक्रमहरु भएका छन् भने चलचित्रका गतिविधि फाट्टफुट्ट हुँदैछन् । यही छेकोमा परेको दशैं कलाकारहरूले कसरी मनाउँदैछन् ? केही कलाकारले आफ्नो […]

सुशील श्रेष्ठ : सधैं तन्दुरुस्त, सधैं फुर्तिलो

‘होस्टेल रिटर्न्स ’बाट डेब्यु गरेका अभिनेता, सुशील श्रेष्ठ । त्यसयता उनले झण्डै आधा दर्जन चलचित्रमा अभिनय गरेका छन् । सुगठित शरीरका यी अभिनेताको प्रदर्शनमा आएको पछिल्लो चलचित्र ‘लभ डायरिज’ हो । यतिबेला उनी अनटाइटल एक नयाँ चलचित्रको तयारीमा छन् । उनको जीवनशैली, खानपान कस्तो छ भन्नेबारे अनलाइनखबरले गरेको कुराकानी : बिहान कति बजे उठनुहुन्छ ? […]

देवी घर्तीको जीवनशैली : घुमघाममा अल्छी लाग्छ, मेकअपमा रुची छैन

लोकदोहोरी क्षेत्रकी लोकप्रिय गायिका हुन्, देवी घर्ती । ‘बिर्सियौ कि कुन्नी’, ‘फूलमा मौरी डुल्ने बेलामा’, ‘हाँस्न सिकायौं’, ‘जिम्मल बा’को आँगनीमा’, ‘यही चाल होला भन्या’भा’देखि ‘बदला बरिलै’, ‘ए नि बरै’सम्म आउँदा उनका थुप्रै गीतलाई स्रोताले रुचाएका छन् । कुनैबेला उनले महिनामा ७५ वटासम्म गीत रेकर्ड गराउँथिन् । हालसम्म आउँदा ६ हजार बढी गीतमा स्वर दिएकी देवीको […]

भरतमणिको जीवनशैली : माछामासुको भोगी, पहिरनमा ‘जोगी’ !

भरतमणि पौडेल । अहिलेलाई यति नै काफी छ । किनभने उनी सर्वत्र चिनिएका छन्, कमेडीबाट । यी ताप्लेजुङ्गे ठीटोले कमेडी च्याम्पियनको मञ्चबाट सबैको मन जिते । बेजोड हास्य–चेत र प्रस्तुतीले उनलाई कमेडियनको रुपमा नयाँ चिनारी दिलायो । उनै भरतमणिको दैनिकी कसरी बित्छ ? उनको खानपान, जीवनशैली कस्तो छ ? तपाईंको दैनिकी कसरी सुरु हुन्छ ? […]

युट्युबमा एकैदिन दुई दर्जन नयाँ गीत, छैन उत्साहजनक भ्युज

१७ असोज, काठमाडौं । सिनेमा हल खोल्ने अनुमति दिएपनि चलचित्रहरु प्रदर्शन भएका छैनन् । चलचित्र छायाँकनका गतिविधि मात्र फाट्टफुट्ट भएका छन् । यस्तोमा म्युजिक भिडियोको भने बाढी नै आएको छ । यतिसम्मकी एकैदिन दुई दर्जनसम्म म्युजिक भिडियो सार्वजनिक भएका छन् । गत शुक्रबार झण्डै दुई दर्जन गीतका म्युजिक भिडियो युट्युबमा सार्वजनिक भए । त्यसमा एउटै […]

बिहान चाँडो उठ्न सक्दिनँ, चिया–कफी पिउँदिनँ

चिनाइराख्नु पर्दैन खुमन अधिकारीलाई । लोकदोहोरीमा खुमनको गर्बिलो र दर्बिलो छाप छ । ८ हजारभन्दा बढी लोकदोहोरी गीतमा स्वर दिएको दाबी गर्ने खुमनले हिट गीतको चाड नै लगाएका छन् । ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’ होस् वा ‘सिलाइ दिउँला भोटो’, ‘कपाल कोर्ने […]

कसरी बित्छ दीपिका प्रसाईंको दैनिकी ?

‘ऐश्वर्य’बाट नेपाली चलचित्रमा भित्रिएकी अभिनेत्री हुन् दीपिका प्रसाईं । पहिलो चलचित्रबाटै ख्याती कमाएकी दीपिकाले त्यसपछि काम गरिन्, दीपक–दीपाको चलचित्र ‘‘छक्का पन्जा ३’’मा । दीपिकाको दोस्रो चलचित्रले अझ बढी चर्चा कमायो । दीपिकासँग जोडिएर आउने नाम हो, दिवाकर भट्टराई । दीपिकाको पहिलो चलचित्र ‘ऐश्वर्य’ उनै दिवाकरको निर्देशनमा बनेको हो । अहिले दिवाकर र दीपिका श्रीमान–श्रीमती बनेका […]

यसरी चर्चित हुँदैछ विष्णु माझीको दशैं–तिहार गीत

६ असोज, काठमाडौं । मान्छेको स्वभाव– लुकेको/लुकाइएको कुरालाई धेरै हेर्न खोज्छ । कुनै पनि कुरालाई जति लुकाइन्छ, त्यसप्रति चासो र उत्सुकता त्यति नै बढी हुन्छ । नदेखेको, नभेटेको कुरामा मान्छेले स्वाभाविकै बढी चासो दिन्छ । सांगीतिक बजारमा विष्णु माझी त्यस्तै एक चासो र रहस्यले भरिएकी लोकगायिका हुन् । उनीप्रति मानिसको चासो अत्यधिक छ । किनभने, […]

‘भैंसी पालेर’ हिट भएको १५ बर्षपछि अर्जुनको ‘धुलो खाएर’

‘गर्नु गर्यौं बलराम भैंसी पालेर दुनियाँलाई ढाँटेर खाँटी दुधमा पानी हालेर’ वि.सं २०६३ सालमा सार्वजनिक गीत ‘भैंसी पालेर’ले सांगीतिक बजारमा निकै चर्चा पायो । राजु परियार र विष्णु माझीको स्वर रहेको गीतलाई स्रोताहरुले रुचाए । यस गीतलाई रचना गरेका हुन् अर्जुन गैह्रेले । गीतमा उनकै लय छ । गीतलाई मात्र होइन, प्रकाश भट्टको निर्देशनमा कमल […]

लोकगायक कुलेन्द्र भन्छन्, ‘मैले पकाएको खाना परिवारले मीठो मान्छन् ’

कुलेन्द्र विश्वकर्मासँग लोकप्रिय लोकदोहोरी गीतहरूको चाङ नै छ । ‘जोगीको भेषैमा’, ‘जिम्मल बाको आँगनीमा’, ‘नजाउ है सानु पँधेरीमा’ देखि ‘सालको पात टपरी’ हुँदै ‘सिलौटोमा चटनी’सम्म आइपुग्दा उनले २५ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् । गीतको भिडियोमा उनले मोडलिङ समेत गर्दै आएका छन् । ‘जोगीको भेषैमा’, ‘सालको पात टपरी’, ‘सिलौटोमा चटनी’ जस्ता थुप्रै गीतको भिडियोमा […]

नियमित मासु खान्छु, ढिँडो असाध्यै मनपर्छ : दुर्गेश थापा

‘हामी पनि नाच्नुपर्छ बिच्च-बिच्चमा’, ‘डन आयो’, ‘ख्यास्स पुतली’ जस्ता गीतबाट केही वर्षयता उनी चर्चाको उत्कर्षमा छन् । चर्चा मात्र होइन, उनी उत्तिकै विवादित पनि छन् । गीत सार्वजनिक गर्दा होस् वा कुनै अन्तर्वार्तामा, उनी विवादमा पर्ने गर्छन् । यद्यपि आफ्नो संगीत-सिर्जनामा अटुट लागिरहेका छन् । खासमा दुर्गेशले मोडलिङबाट करिअर शुरुवात गरेका हुन् । मोडलिङमै ख्याति […]

रामजी खाँण : जो लोकदोहोरीमा गायक र मोडल दुवैमा जमे

२०६५ सालको कुरा, रामजी खाँण गायक कहलिएकै थिएनन् । वितेको १० वर्षदेखि उनी अविच्छिन्न संघर्ष गरिरहेका थिए । तर नतिजा, हात लाग्यो शून्य । उनी निराश र हतास थिए । अन्ततः गायकीलाई चटक्कै छाडेर विदेशको बाटो तताउने निधो गरे । पासपोर्ट बनाए, भिसाका लागि म्यानपावर कम्पनीमा बुझाए । उनले एजेन्टलाई अनुनय गरे, ‘जुनसुकै कम्पनीमा, जस्तोसुकै […]