मुख्यमन्त्रीको असन्तुष्टिपछि कोशीमा एमाले–माओवादीले फेरे संकल्प प्रस्तावको व्यहोरा
५ वैशाख, विराटनगर । मुख्यमन्त्री केदार कार्कीको असहमतिपछि कोशीमा नेकपा एमाले र माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा दर्ता गरेको संकल्प प्रस्तावको व्यहोरा फेरेका छन्...