कानुनविदले प्रधानमन्त्रीलाई भने-सरकारको दायित्व नभुल्नुस्

१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालालाई कानुनविदहरुले सरकारको दायित्व नभुल्न र असन्तुष्ट दललाई साथमा लिएर अघि बढ्न सुझाव दिएका छन् । फाइल फोटो प्रधानमन्त्रीसुशील कोइरालाले सोमबार परामर्शका लागि बोलाएपछि  कानूनविदहरुले जनमतको कदर गर्दै संविधानसभाले आफ्नो कार्य निरन्तर अघि बढाउनुपर्ने सल्लाह समेत दिएका छन् । एकीकृत नेकपा माओवादीले संविधान निर्माण प्रक्रियाको विरोध गर्दै आन्दोलनमा जाने … Continue reading कानुनविदले प्रधानमन्त्रीलाई भने-सरकारको दायित्व नभुल्नुस्