यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग

२९ माघ, काठमाडौं । तराई छिचोलेर बनेको पूर्व-पश्चिम (महेन्द्र) राजमार्गको विकल्प मानिएको मध्यपहाडी लोकमार्ग अब पाँच वर्षभित्र बनिसक्ला ? यो प्रश्नको जवाफ सडक विभागका उच्च अधिकारीहरुसँग छैन । यद्यपि लक्ष्यअनुसार ०७६ सालसम्म १ हजार ७ सय ६५ किलोमिटर लामो लोकमार्ग बनाउने भने प्रयास जारी छ । पाँच वर्षअघि आर्थिक वर्ष ०६४/६५ बाट सुरु गरिएको बहुचर्चित … Continue reading यस्तो बन्दैछ राष्ट्रको गौरव मध्यपहाडी लोकमार्ग