सोलु करिडरको ‘भ्रष्टाचार’लाई अख्तियारले चोख्यायो

२० पुस, काठमाडौं । तत्कालीन उर्जामन्त्री राधा ज्ञवालीलाई पदबाट बर्खास्त गराउने सोलु करिडोर प्रशारण लाइनको ठेक्का प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफैं विवादमा परेको छ । आयोगले गलत भनेको ठेक्का प्रक्रियालाई नै निरन्तरता दिने पुस १६ को विद्युत प्राधिकरण सञ्चालक समितिले निर्णयपछि अख्तियारको निर्देशन ‘टाइ टाइ फिस’ बनेको हो । मुलुकमा सुशासन कायम गर्ने संवैधानिक … Continue reading सोलु करिडरको ‘भ्रष्टाचार’लाई अख्तियारले चोख्यायो